संचार

हुलाक कार्यालयमा ४२ केजी चिठ्ठीपत्र थन्कियो

सोलुखुम्बु । जिल्ला हुलाक कार्यालयमा महिनौँदेखिका चिठ्ठीपत्र थन्किएका छन् । कार्यालय प्रमुख सीता दुवाडीले नेपाल वायुसेवा निगमले फाप्लु विमानस्थलमा उडान नभर्दा ४२ केजी चिठ्ठीपत्र कार्यालयमा नै थन्किएको जानकारी दिए ।

मंसिर ५ गते, २०७७ १३:२४ मा प्रकाशित

सञ्चारकर्मी रवि लामिछाने दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । गत

कार्तिक १३ गते, २०७७ ०९:४८ मा प्रकाशित

श्रेष्ठले बुझाए राजीनामा, काउन्सिलको कार्यकारी अध्यक्षमा बुढाथोकी

काठमाडौं । प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । श्रेष्ठले शुक्रबार काउन्सिलको बोर्ड बैठकसमक्ष राजीनामा बुझाएका हुन् । काउन्सिलको स्वायत्तताको रक्षा र निरन्तरताको निम्ति काउन्सिलको

असोज ९ गते, २०७७ १४:०१ मा प्रकाशित

पारिश्रमिक नपाएको भन्दै नागरिक दैनिकका पत्रकार सत्याग्रहमा

काठमाडौं । नेपाल रिपब्लिक मिडियाले प्रकाशित गर्दै आएको नागरिक राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार सत्याग्रहमा बसेका छन् । दैनिकको डेस्कमा कार्यरत पत्रकार सुदिप गुरागाईं ५ दिने सत्याग्रहमा बसेका हुन् । सो

असोज ६ गते, २०७७ ०८:२९ मा प्रकाशित

कात्तिक ७ गतेभित्र क्लिन फिड लागू गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदको विकास समितिले आगामी कात्तिक ७ गतेभित्र नेपालमा चल्दै आएका विदेशी टेलिभिजनहरुलाई विज्ञापनरहित (क्लिन फिड) को नीति लागू गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार सूचना तथा सञ्चार

असोज ५ गते, २०७७ १४:१० मा प्रकाशित

क्लिन फिड तोकिएकै मितिमा लागू हुनेछ : नेपाल विज्ञापन संघ

काठमाडौं । क्लिन फिडबारे विभिन्न सञ्चार माध्यमहरुमा आएका समाचारप्रति नेपाल विज्ञापन संघ (आन)ले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । संघले सामबार एक विज्ञप्ति जारी गर्दै सो कुरा उल्लेख गरेको हो

असोज ५ गते, २०७७ ११:४३ मा प्रकाशित

स्थानीय सरकार सञ्चालन ऐन संशोधनका लागि सुझाव माग

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को संशोधनका लागि जिल्ला समन्वय समिति, नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घसँग सुझाव माग गरेको छ ।

भदौ १६ गते, २०७७ १४:४४ मा प्रकाशित

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले प्रेस काउन्सिलको नियमावली परिवर्तन गर्दै

भदौ ३ गते, २०७७ १९:५५ मा प्रकाशित

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी

काठमाडौं । सरकारले प्रेस काउन्सिलको कार्यकारी अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले भण्डारीलाई काउन्सिलको कार्यवाहक अध्यक्षमा सिफारिस गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए

भदौ २ गते, २०७७ १७:३८ मा प्रकाशित

किन पर्‍यो माउन्टेन टेलिभिजन कालोसूचीमा ?

काठमाडौं । माउन्टेन टेलिभिजन कालोसूचीमा परेको छ । प्रेस काउन्सिल नेपालले माउन्टेन टेलिभिजनलाई कालोसूचीमा राखेको हो । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको चरित्र हत्या गर्ने गरी समाचार सामाग्री प्रसारण गरेको र पटक

साउन २९ गते, २०७७ २२:५३ मा प्रकाशित

गुगलले हटायो २५ सय वटा युट्युब अकाउन्ट च्यानल

गुगलले २५ सय वटा युट्युब अकाउन्ट च्यानल हटाइदिएको छ ।

साउन २३ गते, २०७७ १९:४४ मा प्रकाशित

शुक्रबार र शनिबार राजधानीका यी क्षेत्रमा विद्युत् काटिने

नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ

साउन २२ गते, २०७७ २१:२८ मा प्रकाशित

सातै प्रदेशमा सूचना आयोग विस्तार आवश्यक : सूचना आयोग

राष्ट्रिय सूचना आयोग सातवटै प्रदेशमा विस्तार गर्नु आवश्यक रहेको आयोगका पदाधिकारीले बताएका छन् । आयोगद्वारा शुक्रबार केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा आयोगका पदाधिकारीले प्रदेशमा आयोग विस्तारका लागि यसको विद्यमान ऐनमा संशोधनको

साउन १७ गते, २०७७ १०:३९ मा प्रकाशित

३२ वर्षपछि अघि बढ्यो कर्णालीको ‘ड्रिम प्रोजेक्ट’

–सुर्खेत १३२ केभीए प्रसारण लाइन बन्ने पक्का भएपछि कर्णालीका हिमाली तथा पहाडी जिल्लामा विद्युत् विस्तार गर्न बाटो खुलेको छ ।

साउन १६ गते, २०७७ १२:१८ मा प्रकाशित

अब नेपाल दूरसञ्चार प्राधिकरणको सातै प्रदेशमा शाखा

काठमाडौंमा मात्रै कार्यालय रहेको नेपाल दूरसञ्चार प्राधिकरणले अब सात वटै प्रदेशमा शाखा कार्यालय खोल्ने भएको छ ।

साउन ८ गते, २०७७ १८:२२ मा प्रकाशित

खुम्चिँयो ल्याण्डलाइन फोनको बजार

नेपालका विभिन्न कुना काप्चासम्म पुगेको दूरसञ्चारको विकल्पमा रहेको एकमात्र ल्याण्डलाइन फोनको बजार खुम्चिँदो क्रममा छ । आधुनिक मोबाइल फोनको निरन्तर पहुँच बढ्दै गएपछि ल्याण्डलाइन फोनको बजार खुम्चिदै गएको हो ।

साउन ८ गते, २०७७ ११:५५ मा प्रकाशित

निरन्तर वर्षाका कारण पाँचथर र ताप्लेजुङबाट सञ्चालित बिद्युत गृह बन्द

आइतबारदेखि निरन्तर परेको वर्षाका कारण पूर्वी पहाडी जिल्लामा सञ्चालित केही आयोजनाबाट बिजुली उत्पादन बन्द भएको छ । अविरल वर्षापछि खोलामा आएको बाढीका कारण इलामसहित पाँचथर र ताप्लेजुङबाट सञ्चालित अधिकांश जलविद्युत्

साउन ६ गते, २०७७ ०९:५७ मा प्रकाशित

सरकारले जुनसुकै बेला वेबसाइट बन्द गर्न सक्ने

इन्टरनेट सेवा प्रदायकले सरकारले चाहेको समयमा जुनसुकै बेबसाइट बन्द गर्नुपर्ने भएको छ । इन्टरनेट सेवा प्रदायकलाई यसअघि अश्लील बेबसाइट बन्द गर्न निर्देशन दिएको सरकारले अब जुनसुकै बेबसाइट पनि बन्द गर्न

साउन ४ गते, २०७७ ०९:०८ मा प्रकाशित

अब चार करोड चुक्ता पुँजी भए इन्टरनेट बेच्न पाइने

इन्टरनेट सेवा प्रदायकको नयाँ अनुमतिपत्रका लागि अबदेखि न्यूनतम चार करोड रुपियाँ चुक्ता पुँजी आवश्यक पर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै पारित गरेको इन्टरनेट ९इमेलसहित० सेवा सञ्चालनसम्बन्धी विनियमावली, २०७७

साउन ४ गते, २०७७ ०७:०० मा प्रकाशित

नेपाल टेलिकमको सिस्टम ह्याक गरेर इन्टरनेट चलाउने कर्मचारी पक्राउ

नेपाल टेलिकमको सिस्टम ह्याक गरेर इन्टरनेट चलाउने सरकारी कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाका कम्प्युटर अपरेटर २८ वर्षीय दिवाकर देउजालाई पक्राउ गरेको

साउन १ गते, २०७७ १५:२४ मा प्रकाशित