दोलखा । दोलखाका नागरिक प्रतिनिधिहरूले मुडे चरिकोट सडक खण्डमा भइरहेको सडक विस्तार र कालोपत्रेको काम अत्यन्त सुस्त रहेकोले हाल काम गरिरहेको निर्माण कम्पनीसँग ठेक्का रद्द गरेर नयाँ ढङ्गले निर्माणको काम
पुष ९ गते, २०७७ २०:१४ मा प्रकाशित
काठमाडौं । नेपालकै पहिलो नागढुंगा–नौबिसेसडक सुरुङमार्ग निर्माणको काम थालनी भएको छ । मंगलबारदेखि आयोजनाले काठमाडौंतर्फबाट सुरुङ खन्न सुरु गरेको हो । जापानको ऋण सहयोगमा २.६६८ किलोमिटर लामो उक्त सुरुङमार्ग जापानकै
पुष ७ गते, २०७७ १५:३४ मा प्रकाशित
काठमाडौं । करिब पाँच वर्षदेखि निर्माण शुरु भएको काठमाडौँ भ्यूटावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम अहिलेसम्म १५ प्रतिशत मात्र भएको छ । निर्माण शुरु गरेको पाँच वर्ष बित्नै लाग्दासम्म पनि मुस्किलले
मंसिर १७ गते, २०७७ १२:५१ मा प्रकाशित
बुटवल । रुपन्देहीको बेलहियामा (बुटवल–बेलहिया) व्यापारिक सडक मार्ग निर्माणमा ढिलासुस्ती गरेको कारण आइतबार स्थानीयवासीले चक्काजाम गरेका छन् । निर्माण सुरु गरेको सात वर्ष पुग्दा समेत निर्माण सम्पन्न नभएपछि उक्त सडकको
मंसिर १४ गते, २०७७ १५:१५ मा प्रकाशित
मकवानपुर । बाग्मती प्रदेश सरकारले सङ्घीय राजधानी काठमाडौँलगायत विभिन्न शहरलाई प्रदेशको राजधानी हेटौडासँग जोड्न सरकारी बस सञ्चालन गर्ने गृहकार्य शुरु गरेको छ । भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशअन्तर्गत
मंसिर ११ गते, २०७७ १८:१५ मा प्रकाशित
काठमाडौँ । चक्रपथको दोस्रो खण्ड कलङ्की– धोबीखोला (गोपीकृष्ण हल नजीकसम्मको सडक) विस्तारका लागि निर्माणस्थल खाली गर्ने काम ९७ प्रतिशत सकिएको छ । चीन सरकारले निर्माण शुरु गर्नु पहिले निर्माणस्थल खाली
मंसिर ८ गते, २०७७ १५:१६ मा प्रकाशित
लमजुङ । लमजुङको दोर्दी गाउँपालिका ४ सिख्रभिर नजिकै बोलेरो जीप दुर्घटना हुँदा एक बृद्धाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।बेंसीसहरबाट दोर्दी गाउँपालिका ५ पाचोक गाउँ जाँदै
मंसिर ३ गते, २०७७ ०८:०५ मा प्रकाशित
काठमाडौं । बैतडीमा भएको बस दुर्घटनामा मृत्य भएका मध्ये ७ जनाको सनाखत भएको छ । बैतडीमा यात्रुवाहक बस दुर्घटना: ९ को मृत्यु, ४६ घाइते मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका ८
कार्तिक २८ गते, २०७७ ०९:४८ मा प्रकाशित
काठमाडौं । बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती दुर्घटनामा
कार्तिक २८ गते, २०७७ ०६:४० मा प्रकाशित
काठमाडौं । बैतडीको पाटन पञ्चेश्वर सडकको मेलौली–पञ्चेश्वर खण्ड स्तरोन्नति कार्य शुरु गरिएको छ । सङ्घीय सरकार र प्रदेश सरकारको संयुक्त बजेटमा सडक स्तरोन्नति कार्य शुरु भएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख
कार्तिक २७ गते, २०७७ १०:०४ मा प्रकाशित
काठमाडौं । चक्रपथको कोटेश्वर–कलङ्की खण्डका विभिन्न स्थानमा दुई वर्ष पहिले निर्माण सुरु भएका पुल अझै सम्पन्न भइसकेका छैनन्। चीन सरकारको सहयोगमा विस्तार भएको सो सडकमा नेपाल सरकारले दुई वर्ष पहिले
कार्तिक २६ गते, २०७७ १५:५३ मा प्रकाशित
काठमाडौं । पाल्पा जिल्लाको बर्तुङ–रिडी तम्घास सडकमा आजदेखि दैनिक १३ घण्टा सवारी आवागमन बन्द गरिएको छ । सडकको हार्थोक–मालमुल–जोर्ते खण्डमा मोड सुधार तथा सडक स्तरोन्नतिका लागि सवारी आवागमन बन्द गरिएको
कार्तिक २५ गते, २०७७ १३:३४ मा प्रकाशित
काठमाडौं। काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र धुलिखेल र नगरकोट जोड्ने सडक निर्माण कार्य अगाडि बढाएसँगै सो सडकखण्ड कालोपत्रे गर्ने काम अगाडि बढेको छ। बागमती प्रदेश सरकारले धुलिखेल-नगरकोटलाई जोड्ने पर्यटकीय सडकमार्गलाई पहिलो प्राथमिकतामा
कार्तिक २१ गते, २०७७ १०:१४ मा प्रकाशित
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मेलम्ची खानेपानी आयोजना जति सक्दो चाडोँ सम्पन्न गर्न अर्थमन्त्रालयले आवश्यक सहयोग र सहजीकरण गर्ने जनाएका छन् । अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले मेलम्ची आयोजनाको काम
कार्तिक २० गते, २०७७ १२:१० मा प्रकाशित
मनाङ । मनाङ एउटै ठेकेदार कम्पनीले राज गर्दै आएको झण्डै पाँच वर्ष भएको छ । पाँच वर्षअघि असारमा द क्याराभान कम्पनीले मनाङको दूधखोलामा पुल बनाउने ठेक्का पायो । एक वर्षभित्रै
असोज १८ गते, २०७७ १०:१८ मा प्रकाशित
काठमाडौँ। म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी जोमसोम सडक १८ दिनपछि बिहीबार साँझबाट सञ्चालन भएको छ । म्याग्दीको अन्नपूर्ण–३ दानाको रुप्से, काभ्रे तथा मुस्ताङको सिमाना घोप्टेभिरमा खसेको
असोज १६ गते, २०७७ १३:४३ मा प्रकाशित
सडक अवरुद्ध हुँदा स्थानीयले उत्पादन गरेको कृषिजन्य उत्पादनलाई बजार ल्याउन तथा बेनी र बागलुङ आवतजावत गर्ने सयौँ यात्रु समस्यामा परेका सडक डिभिजन कार्यालयले मानिस र मेसिनको प्रयोग गरी पहिरो पन्छाएर
असोज १३ गते, २०७७ १०:३२ मा प्रकाशित
बुटवल। लगातारको वर्षापछि अवरोध भएको बुटवल–पाल्पा सडक मार्ग एकतर्फी रूपमा सञ्चालन भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने उक्त सडक खण्ड शुक्रवार रातिदेखि बन्द भएको थियो । उक्त ठाँउबाट डोजर प्रयोग
असोज ११ गते, २०७७ १९:४८ मा प्रकाशित
काठमाडौं। दुई दिन देखि परेको अविरल वर्षाका कारण देशका बिभिन्न स्थानमा पहिरो खस्दा एक दर्जन बढी सडकहरु अवरुद्ध भएका छन्। मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका ३ भालटार र ईन्द्रसरोवर गाउँपालिका–२ मा पहिरो
असोज ८ गते, २०७७ ११:०३ मा प्रकाशित
काठमाडौं । वर्षाका कारण गएको पहिरोले सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल तानसेन सडक खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउँ गाउँपालिका–५ कालिमाटीमा ढुङ्गा सहितको पहिरो खस्दा बिहान ८ बजेपछि बुटवल तानसेन
असोज ७ गते, २०७७ ११:३८ मा प्रकाशित