समाचार

आठ लाख डोज भेरोसेल खोप आउँदै

काठमाडौं । चीनबाट आज कोभिड–१९ विरुद्धको आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै छ । दिउँसो नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट थप आठ लाख डोज खोप काठमाडौं आइपुग्नेछ । नेपालले चीनससँग

साउन १५ गते, २०७८ ११:४२ मा प्रकाशित

सडकमा सेनाका बख्तरबन्द गाडी गुड्दै

काठमाडौं । नेपाली सेनाले सडकमा बख्तरबन्द गाडी (आर्मोर्ड भेहिकल)को अभ्यास गर्ने भएको छ । सकल दर्जाको ‘ड्राइभिङ स्किल’ वृद्धि गर्न भन्दै ‘मेकानाइज्ड युनिट’हरुबाट सेनाले सो अभ्यास गर्न लागेको हो ।

साउन १४ गते, २०७८ ११:५२ मा प्रकाशित

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेल

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेल नियुक्त भएका छन् । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अर्थशास्त्री पौडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर

साउन १२ गते, २०७८ १७:५० मा प्रकाशित

इजरायलमा एक हजार नेपाली कामदारका लागि आवेदन आह्वान

काठमाडौं । सरकारले इजरायलले माग गरेको एक हजार नेपाली कामदारका लागि आवेदन आह्वान गरेको छ । वैदेशिक रोजगार विभागले आजै(मंगलबार) आवेदन खुलाएको हो । विभागका अनुसार २१ दिनभित्रमा आवेदन दिनुपर्नेछ।

साउन १२ गते, २०७८ १०:३० मा प्रकाशित

अण्डाको मूल्य हालसम्मकै उच्च

रासस । गत वैशाखको पहिलो साताबाट ओरालो लागेको पोल्ट्री व्यवसायको कारोबार क्रमशः बढ्न थालेको छ । साउन महिनामा अण्डा, मासुको खपत कम हुने भनिए पनि माग बढेपछि मूल्यसमेत बढेको छ

साउन ११ गते, २०७८ १४:५५ मा प्रकाशित

कटुवा पेस्तोलसहित तीनजना पक्राउ

काठमाडौं । पर्सा वीरगञ्ज महानगरपालिका-१५ लक्ष्मणवा चोकस्थित होटलबाट एक थान कटुवा पेस्तोलसहित तीनजना पक्राउ परेका छन् । उनीहरुलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज-२५ सिर्सियाका

साउन ११ गते, २०७८ १३:१८ मा प्रकाशित

चीनमा भेटिए कोरोनाका नयाँ संक्रमित

रासस । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ संक्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका ४० जना नयाँ संक्रमित भेटिएको नेशनल हेल्थ कमिसन शनिबार जानकारी

साउन ११ गते, २०७८ १३:०७ मा प्रकाशित

प्रधानमन्त्री र राष्ट्रपतिको अश्लिल फोटो बनाउने एक युवक पक्राउ

काठमाडौं । प्रहरीले प्रधानमन्त्री र राष्ट्रपतिको फोटो बिगारेर टिकटक बनाएको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइवर ब्युरोको टोलीले झापा मेचीनगर नगरपालिका वडा नम्बर ६ बस्ने सोमप्रसाद घिमिरेलाई

साउन १० गते, २०७८ १७:२९ मा प्रकाशित

काठमाडौं उपत्यकामा थप १० दिन निषेधाज्ञा, कस्तो छ मापदण्ड ?

काठमाडौं । काठमाडौं उपत्यकाभित्र १० दिन निषेधाज्ञा थप गरिएको छ । आज उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले १० दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरेका हुन् । निषेधाज्ञा गरिएका

साउन १० गते, २०७८ १७:०५ मा प्रकाशित

नेपाली फुटबल टिमका प्रशिक्षक अलमुतारीले गरे राजीनामाको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुतारीले फुटबल टिमको प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजीनामा दिने घोषणा गरेका हुन् । ‘डियर

साउन १० गते, २०७८ १३:२२ मा प्रकाशित

दैनिक भास्करले ७ सय करोडको आय लुकाएको खुलासा

एजेन्सी । भारतको चर्चित पत्रिका दैनिक भास्करको सञ्चालक समूहले ६ वर्षको अवधिमा ७०० करोड रुपैयाँ (भारु) को आय लुकाएको आरोप वित्त मन्त्रालयले लगाएको छ । आयकर विभागले गएको बिहीबार (जुलाई

साउन १० गते, २०७८ १३:०८ मा प्रकाशित

भौतिक उपस्थितिमै त्रिविका परीक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आइतबारदेखि स्नातक तह पहिलो वर्षको परीक्षा सञ्चालन गरेको छ । त्रिभुवन विश्वविद्यालयले आज बीए, बीएड र बीएस्सीतर्फका परीक्षा सञ्चालन गरेको छ । साथै सोमबारदेखि व्यवस्थापन संकायका

साउन १० गते, २०७८ ११:३८ मा प्रकाशित

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, यी क्षेत्रमा थप कडाइ

काठमाडौं । काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमण बढ्न थालेपछि स्थानीय प्रशासन कार्यालयले निषेधाज्ञा थप गर्ने भएको छ । निषेधाज्ञा थप गर्न आज काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक

साउन १० गते, २०७८ १०:३८ मा प्रकाशित

लामो दुरीका सवारी सञ्चालन गर्न अनुमति (सूचनासहित)

काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले लामो दुरीको सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ । शुक्रबार एक अर्को सूचना जारी गर्दै लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालनको व्यवस्था गर्न काठमाडौँ जिल्ला

साउन ८ गते, २०७८ १७:०३ मा प्रकाशित

गाँजा र अल्लो उद्योगबाट वर्षेनी मालामाल

जीएनएन नेपालजीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउन सक्नुहुनेछ । gnnnepal.com

साउन ८ गते, २०७८ १६:२७ मा प्रकाशित

२९७७ नयाँ संक्रमित, १६७८ संक्रमित डिस्चार्ज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९७७ जनामा कोरोना देखिएको छ । आज १७ हजार ३०८ जनाको स्वाब परीक्षण गरिएको थियो । आज थपिएकामध्ये १३

साउन ८ गते, २०७८ १६:२२ मा प्रकाशित

पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन राजेन्द्र लिंग्देनको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद राजेन्द्र लिंग्देनले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन आग्रह गरेका छन् । प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा उनले प्रधानमन्त्री शेर बहादुर देउवा

साउन ८ गते, २०७८ १५:०० मा प्रकाशित

खोप लगाएको प्रमाणित गर्न ४ अस्पताल तोकिए, कुनकुन हुन् ?

काठमाडौं । विदेश जाँदा आवश्यक पर्ने कोरोनाभाइरसविरुद्धको खोप लगाएको प्रमाणित गर्न सरकारले चार वटा अस्पताल तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना प्रकाशित गरि चार अस्पतालबाट कोरोना खोप लगाएको

साउन ८ गते, २०७८ १४:२२ मा प्रकाशित

चाँदीका गरगहनासहित एकजना पक्राउ

काठमाडौं । सीमावर्ती भारतीय बजार रक्सौलबाट अवैध रूपमा चाँदीका गरगहना ल्याउँदै गरेका एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले आज वीरगंज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटमा

साउन ६ गते, २०७८ १२:२५ मा प्रकाशित

भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले बकर इदको अवसरमा भोलि (साउन ६ गते) सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले इस्लाम धमर्मावलम्बीहरुले मनाउने बकर इद (इद उल अजहा)को अवसरमा बिदा

साउन ५ गते, २०७८ १४:३८ मा प्रकाशित