सस्कृति

आज २५६५औँ बुद्ध जयन्ती, लुम्बिनीमा दीप प्रज्वलन गरिँदै

रासस । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५औँ बुद्धजयन्ती । भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतमप्रति श्रद्धा व्यक्त गरी मनाइँदै छ । बुद्धको जन्म, ज्ञान प्राप्ति र

जेठ १२ गते, २०७८ १०:५५ मा प्रकाशित

ईद – ईदुल फित्र : जपिंदै ‘अल्लाहु अक्बर’ (फोटो कथा)

काठमाडौं । एक महिनाको रमजान सकिएपछि आजको दिनको सुरुवात हुन्छ । जहाँ उनिहरुले एक महिने व्रतकाललाई बिदाई गर्दै एकअर्कोसंग खुसी साट्छन् । मिठामिठा परिकार खान्छन् र अंकमाल गरेर भाइचारा देखाउँछन्

वैशाख ३१ गते, २०७८ १५:०२ मा प्रकाशित

उपाध्याय आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति हार्दिक श्रद्धा

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा

वैशाख २८ गते, २०७८ ११:०८ मा प्रकाशित

रमजान पर्व भोलिदेखि शुरु

काठमाडौँ। इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान भोलिदेखि शुरु हुने भएको छ । नयाँ वर्षसँगै रोजा पर्व शुरु हुनु सम्भवतः यो पहिलो भएको बुढापाकाहरु बताउँछन् । यो पर्वमा एक महिनाभर मुस्लिम

चैत ३१ गते, २०७७ १६:५१ मा प्रकाशित

जनकपुरधाममा अन्तरगृह परिक्रमा गरिदैँ, लाखौँको सहभागिता (फाेटाे फिचर)

जनकपुरधाम । जनकपुरधामको पाँच कोश अर्थात १५ किलोमिटर दुरी परिक्रमा गर्नुलाई अन्तरगृह परिक्रमा भनिन्छ । अन्तरगृह परिक्रमामा सहभागी भए १५ दिने माध्यमिकी परिक्रमा सरह फल प्राप्त हुने धार्मिक विश्वासका साथ

चैत १६ गते, २०७७ १०:४१ मा प्रकाशित

मिथिलाञ्चल मधेसमा होली मनाउँदै

कंचनवन राम खेलै होरी…..किनका के हात कनक पिचकारी ,किनका हात अबिर झोरीकंचनवन राम खेलै होरी……… होली आउन केही समय बाँकी रहेको मिथिलाञ्चलमा भने हिजै (शनिवार) एका बिहान देखि कंचनवन होलीको

चैत ८ गते, २०७७ ११:३९ मा प्रकाशित

महाशिवरात्रिमा साधुसन्तको स्वागत सत्कारको तयारी

काठमाडौँ। गुठी संस्थानले महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउनेलगायत स्वागत सत्कार व्यवस्थापनको तयारी शुरु गरेको छ । तयारीस्वरुप पशुपतिनाथका दर्शनार्थी साधुसन्तका लागि धुनी जगाउन ३४ हजार

फागुन १० गते, २०७७ १२:५१ मा प्रकाशित

आज श्रीपञ्चमी पर्व, विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी मनाइँदै

माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई

फागुन ४ गते, २०७७ ०९:०५ मा प्रकाशित

श्री स्वस्थानी व्रत कथाको इतिहास सार र वैज्ञानिक आधार

काठमाडौँ । “यं व्रह्मा वरूणेरूद्रमरूतु” मन्त्रबाट प्रारम्भ हुने श्री स्वस्थानीको कथा आजबाट प्रारम्भ भएको छ । हिमालय पुत्री पार्वतीले शिवजी वर पाउँ भनेर श्री स्वस्थानी माताको व्रत बसेकाले शिवजीसँग विवाह

माघ १५ गते, २०७७ १८:३४ मा प्रकाशित

स्वस्थानी व्रतकथा प्रारम्भ : शालीनदी मेलामा नियम परिवर्तन , यस्तो छ स्वस्थानीको महिमा

काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल

माघ १५ गते, २०७७ मा प्रकाशित

कमल पोखरी विवाद : सात दिनभित्र प्रतिवेदन पेश गर्न महानगरलाई सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले कमल पोखरी पुनर्निर्माणमा देखिएको विवादमा काठमाडौं महानगरपालिकालाई सात दिनभित्र संक्षिप्त प्रतिवेदनसहित अदालत उपस्थित हुन आदेश जारि गरेको छ। न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाशले उक्त पोखरीको ऐतहासिक पृष्ठभूमि,

माघ १२ गते, २०७७ १२:०८ मा प्रकाशित

वृहस्पति अस्तः काम्य कर्म गर्न वर्जित

काठमाडौँ, ५ माघ । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । माघ ४ गते आइतबार

माघ ५ गते, २०७७ २०:०५ मा प्रकाशित

चाणक्य नीति : संस्कारसहितका बच्चा मात्र श्रेष्ठ हुने, जान्नुहोस् बालबालिकालाई योग्य बनाउने यी कुराहरु

काठमाडौं । चाणक्य एक उत्कृष्ट विद्वानका साथै एक योग्य शिक्षक थिए। चाणक्यको सम्बन्ध उनकै आफ्नो समयको विश्व प्रसिद्ध तक्षशिला विद्यालय थियो। चाणक्यले तक्षशिला विश्वविद्यालयबाट शिक्षा लिएपछि उनी सोहि विश्वविद्यालयमा आचार्य

माघ ३ गते, २०७७ १५:२६ मा प्रकाशित

प्रधानमन्त्री र राष्ट्रपतिको माघे शुभकामना : पर्वका विविधता देशको बहुमूल्य सम्पत्ति, यसले आपसी एकतालाई सुदृढ बनाउने

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघेसंक्रान्ति एवं माघीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना

माघ १ गते, २०७७ ११:१२ मा प्रकाशित

आज माघे सङ्क्रान्ति : थारू समुदायले धुमधाम रुपमा मनाउँदै

काठमाडौँँ । सौर्य मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे ( मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट

माघ १ गते, २०७७ १०:१७ मा प्रकाशित

पौष कृष्ण औँसी : तीर्थ अर्थात् गया श्राद्ध गरिँदै

काठमाडौँ । पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध विधिपूर्वक गरिँदै छ ।दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ ।

पुष २८ गते, २०७७ १२:०० मा प्रकाशित

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह : नभुलौं उनको योगदान (दिव्योपदेश)

नेपालका कर्ता तथा एकताका नायक वर्तमान नेपालका लाथगी वास्तवमै निकै खास छन् । नेपालको इतिहासमा उनको नाम सदैव उच्च रहनेछ । सारा नेपालीले पृथ्वीनारायण शाहको मर्म, भावना, कष्ट र योगदान

पुष २७ गते, २०७७ २०:२१ मा प्रकाशित

माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले माघको १ गते संक्रान्ति मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आकस्मिक रुपमा बसेको बैठकले माघीको अवसरका सार्वजनिक बिदा दिन निर्णय गरेको हो

पुष २६ गते, २०७७ १४:२० मा प्रकाशित

जनकपुरधाम : निजी जग्गा बचाउन पौराणिक धार्मिक महत्त्वलाई ख्यालै नगरी मन्दिरको जग्गा अतिक्रमण

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले व्यक्तिको निजी जग्गालाई बचाउन पौराणिक धार्मिक महत्त्वलाई ख्यालै नगरी मन्दिरको जग्गा अतिक्रमण गरेकोमा स्थानीयहरूले व्यापक रुपमा विरोध गर्दै आएका छन् । विश्व प्रसिद्ध जानकी मन्दिरको फूलबारी

पुष २३ गते, २०७७ १६:३५ मा प्रकाशित

ऐतिहासिक महत्त्व बोकेका मध्यपुरथिमिका संरचनाहरूको मुहार फेरिँदै (फोटो फिचर)

भक्तपुर । भक्तपुर जिल्लाको नगरपालिकाको मध्यपुरथिमि ऐतिहासिक महत्त्व बोकेको स्थान हो । तर भूकम्पका कारण  पुर्खाले छोडेर गएका ऐतिहासिक धरोहर भने जीर्ण अवस्थामा पुगेका थिए ।  विभिन्न ऐतिहासिक सम्पदा सहितको

पुष २० गते, २०७७ १७:४८ मा प्रकाशित