एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को एक अन्तर्राष्ट्रिय विशेषज्ञ टोली बिहीबार चीन पुगेपछि वुहानको एउटा होटलमा क्वारेन्टिनमा रहेको चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिचियानले जानकारी गराएका छन् । डब्ल्यूएचओको
माघ २ गते, २०७७ २०:१० मा प्रकाशित
काठमाडौँ । नेपालमा पनि कोभिड १९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई आपतकालीन प्रयोगको अनुमति मिलेको छ । औषधि व्यवस्था विभागले सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई प्रयोग गर्न अनुमति दिएको हो
माघ २ गते, २०७७ १५:५५ मा प्रकाशित
काठमाडौँ । बिहीबार पछिल्लो २४ घण्टामा ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म नेपालमा २ लाख ६६ हजार ५४६
माघ १ गते, २०७७ १६:२४ मा प्रकाशित
काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले अबदेखि पुनः नन-कोभिडका बिरामीको उपचार समेत गर्ने भएको छ। यो अस्पताल नेपालमा कोरोना भाइरस संक्रमितको उपचार गर्ने मुख्य अस्पताल हो। अस्पतालले
माघ १ गते, २०७७ १५:२७ मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शारीरिक र मानसिक रुपमा स्वस्थ रहन योगको महत्व बढ्दै गएको बताएका छन् । छैठौं राष्ट्रिय योग दिवसका अवसरमा आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित
माघ १ गते, २०७७ १५:२३ मा प्रकाशित
काठमाडौंं । पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार देशभरका ४१५४ जनामा कोरोना भाइरस संक्रमण परीक्षण गर्दा जनामा पुष्टि भएको
पुष २९ गते, २०७७ १७:०७ मा प्रकाशित
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४३० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएका छन्। मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ५ हजार ३०० जनाको पिसिआर परिक्षणमा ४३० जनामा
पुष २८ गते, २०७७ १६:३४ मा प्रकाशित
काठमाडौँ । निमोनियाका कारण बर्सेनि विश्वभरि लाखौँ मानिसको ज्यान जाने गर्छ। नेपालमा पनि हरेक वर्ष हज्जारौँलाई निमोनियाले सताउने गरेको बताइन्छ। विशेषगरी बालबालिका र वृद्ध उमेरकालाई यसले धेरै सताउने गरेको चिकित्सकहरू
पुष २८ गते, २०७७ १२:४४ मा प्रकाशित
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृद्येश त्रिपाठीले कोरोना भाइरस विरुद्धको खोप समयमा नै नेपालमा ल्याउने दाबी गरेका छन् । मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री त्रिपाठीले खोप ल्याउन विभिन्न
पुष २७ गते, २०७७ १६:५१ मा प्रकाशित
एजेन्सी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रासबाट बच्नका लागि कयौँ देशहरुमा भ्याक्सिनेशन अभियान जारी रहेको छ । यसैबीच अमेरिकामा कोरोना भ्याक्सिन लगाएपछि एक डाक्टरको मृत्यु भएको बताइएको छ ।
पुष २७ गते, २०७७ १५:४९ मा प्रकाशित
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रलय मातहतका विभाग र अस्पतालका पाँच निर्देशकको जिम्मेवारी हेरफेर भएको छ। मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको हो। मन्त्रालयका अनुसार कान्ति बाल अस्पतालका निर्देशक डा.
पुष २७ गते, २०७७ १४:२२ मा प्रकाशित
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २सय ७ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकामा एक लाख २२ हजार ९६४ जना व्यक्ति संक्रमित
पुष २४ गते, २०७७ १६:३० मा प्रकाशित
काठमाडौं । सरकारले सबै कोभिड अस्पतालहरूलाई ननकोभिड सेवा पनि नियमित सञ्चालन गर्न निर्देशन दिएको छ। कोभिड-१९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा बुधबार बसेको आइसिएसको बैठकले एक्त निर्देशन दिएको हो ।
पुष २२ गते, २०७७ १८:४४ मा प्रकाशित
काठमाडौं । बेलायतबाट नेपाल आएका तीन जनामा कोरोना भाइरसको नयाँ तनावको संकेत देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । पुस १ गते यता नेपाल आएका २७७ जनामध्ये ८
पुष २२ गते, २०७७ १६:५७ मा प्रकाशित
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय २२ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। । यो सँगै कुल संक्रमितको संख्या २ लाख ६२ हजार ७
पुष २१ गते, २०७७ १६:३३ मा प्रकाशित
काठमाडौँ । सधैँ प्रदूषणको घेराभित्र रहिरहने राजधानीमा पछिल्लो केही दिनयता देखि ह्वात्तै प्रदूषण बढेको छ । यतिसम्मकी हावाको प्रदूषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले काठमाडौँलाई संसारकै प्रदूषित सहरमा
पुष २१ गते, २०७७ १३:२३ मा प्रकाशित
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहसँग बुधबारसम्म मन्त्रालयमा आइपुग्ने गरी पहिलो चरणमा कोभिड भ्याक्सिन लगाउने फ्रन्टलाइनरको सूची माग गरेको छ। मन्त्रालयले सबै स्थानीय तहमा रहेका स्वास्थ्य संस्था तथा अस्पतालमा
पुष २० गते, २०७७ १५:०५ मा प्रकाशित
“बालबालिका कोभिड-१९ बाट विरलै संक्रमित हुन्छन् भन्ने भ्रम महामारी अवधि भरि नै व्याप्त रहेको पाइएको छ, जुन सत्य होईन” – युनिसेफ जाडो मौसममा कोरोना भाइरस ज्यादा समय बाँच्ने र अहिले देशमा हुने
पुष २० गते, २०७७ १४:११ मा प्रकाशित
कोरोना महामारीले एक वर्ष पार गरेको छ । गत वर्षको डिसेम्बरको मध्यतिर चीनको वुहान सहरबाट सुरु भएको कोरोना यतिबेला विश्व महामारीका रुपमा फैलिरहेको छ । विश्व मानव समुदाय एक भाइरसका
पुष १९ गते, २०७७ १५:१४ मा प्रकाशित
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै निजी अस्पतालहरुलाई कोभिड–१९ विशेष अस्पतालको सूचीबाट हटाउने निर्णय गरेको छ। तर मेडिकल कलेजहरु भने कोभिड–१९ विशेष अस्पतालको सूचीमै रहने पनि डा. गौतमले बताए।
पुष १९ गते, २०७७ १३:३२ मा प्रकाशित