एक्सप्रेस

पोज फेसनमा ओपनिङ्ग अफरै अफर, फ्याक्ट्रीबाट सिधै उपभोक्तालाई बिक्रि हुँदै

काठमाडौँ । राजधानी काठमाडौँको पुरानो बानेश्वर चोकबाट भीमसेनगोला जाने बाटोमा दाँया तर्फ रहेको छ पोज फेसन । पोज फेसनले भोलिदेखि आफ्नो ओपनिङ्ग गर्दै बजारमा कुनैपनि फेसन/कपडा पसल/मल भन्दा रिजनेवल तथा

माघ २ गते, २०७७ २०:४५ मा प्रकाशित

कोभिड-१९ को उत्पत्तिबारे छानविन गर्न चीन पुगेका डब्ल्यूएचओका टोली क्वारेन्टिनमा

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को एक अन्तर्राष्ट्रिय विशेषज्ञ टोली बिहीबार चीन पुगेपछि वुहानको एउटा होटलमा क्वारेन्टिनमा रहेको चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिचियानले जानकारी गराएका छन् । डब्ल्यूएचओको

माघ २ गते, २०७७ २०:१० मा प्रकाशित

कोभिड-१९ मृत्युदर : किन गरिब र पिछडिएका राष्ट्रका तुलनामा धनी राष्ट्रमा मृत्यु हुनेको आकंडा ज्यादा ?

(कोभिड १९) ले गर्दा विश्वमा हालसम्म २० लाख भन्दा मानिसको मृत्यु भएको छ । २० लाख मध्ये करिब ७० प्रतिशत मृतकहरू धनी देश अर्थात् अमेरिका, युरोपका रहेका छन् । जबकि

माघ २ गते, २०७७ १९:५८ मा प्रकाशित

सरकार विरुद्ध प्रचण्ड-नेपाल पक्षले काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

काठमाडौँ । पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षधर नेकपाको शुक्रबार बसेको स्थायी कमिटी बैठकले काठमाडौंमा शक्ति प्रदर्शन गर्ने निर्णय गरेको छ । उक्त बैठकले केपी ओली नेतृत्व सरकारविरुद्ध माघ १६

माघ २ गते, २०७७ १८:४४ मा प्रकाशित

तराई–मधेशमा चिसो बढ्यो, जनजीवन कष्टकर

काठमाडौं । तीन/चार दिनदेखि तराई–मधेशमा एक्कासी बढ्दै गएको हावाका कारण जाडो बढ्दा जनजीवन कष्टकर बन्दै गएको छ । एक्कासी वातावरणमा परिवर्तन आएर चिसो हावासँगै शीतलहर बढेकाले तराई–मधेशका जिल्लामा जाडो बढेको

माघ २ गते, २०७७ १८:१२ मा प्रकाशित

एक साता अघि सर्‍यो प्रचण्ड-नेपाल समूहको आन्दोलन, माघ १६ मा काठमाडौंमा विरोध सभा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठकले काठमाडौंमा माघ २३ का लागि निर्धारित बिरोध प्रदर्शनलाई एक साता अघि सारेको छ। अब प्रदर्शन माघ १६ गते हुनेछ।

माघ २ गते, २०७७ १७:५५ मा प्रकाशित

इन्डोनेसियामा भूकम्प ३४ जनाको मृत्यु, सयौँ व्यक्ति घाइते

इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पमा परी कम्तीमा ३४ व्यक्तिको मृत्यु भएको प्रारम्भिक जानकारी दिएको छ । यस भूकम्पमा परेर एक अस्पताल

माघ २ गते, २०७७ १७:१६ मा प्रकाशित

संसद विघटनविरुद्धको मुद्दाको निरुपण संवैधानिक इजलासबाटै हुने

काठमाडौं । सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरासहितको संवैधानिक इजलासले शुक्रबार संसद विघटनसम्बन्धी मुद्दाको निरुपण संवैधानिक इजलासबाटै गर्ने निर्णय गरेको छ। संसद विघटनसम्बन्धी मुद्दामा माघ ४ गतेदेखि संवैधानिक इजलासमा निरन्तर

माघ २ गते, २०७७ १७:१० मा प्रकाशित

उदयपुर सिमेन्ट उद्योगलाई पूर्ण क्षमतामा ल्याइने

उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले कार्यभार समाल्ने भएका छन् । उनको नियुक्तिसगै उक्त सिमेन्ट उद्योगले दुई वर्षपछि महाप्रबन्धक पाएको छ । गत पुस २० गते बसेको मन्त्रिपरिषद्को बैठकले भक्तपुरका

माघ २ गते, २०७७ १७:०८ मा प्रकाशित

संसद विघटन : प्रधानमन्त्री र राष्ट्रपति दुबैबाट सक्कल निर्णय सच्याइएको सर्वोच्चमा दाबी

काठमाडौं । संसद विघटन सम्बन्धी मन्त्रिपरिषदबाट गत पुष ५ गते गरेको सिफारिसमा धारा उल्लेख नगरिएको भए पनि केही घण्टामै राष्ट्रपतिबाट भएको अनुमोदनमा धारा उल्लेख गरिएको भनी विपक्षीतर्फका अधिवक्ताहरुले संवैधानिक इजलासमा

माघ २ गते, २०७७ १७:०० मा प्रकाशित

कहिल्यै आफ्नो मातृभूमि नछोडेका विश्व यात्री

लुइस मार्टिनेजले संसारभरिका शहरबारे हजारौँ जीवन्त कविताहरू लेखेका छन् । तैपनि क्युवाली बस पोर्टरले आफ्नो मातृभूमि कहिल्यै छाडेका छैनन् ।  हवाना क्युवाको सब भन्दा प्रसिद्ध सहर हुन सक्छ ।  तर

माघ २ गते, २०७७ १६:४२ मा प्रकाशित

संवैधानिक इजलासमै उठ्यो प्रश्न- ‘न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको कुरा के हो ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरुसँग गोप्य भेटवार्ता गरेको कुरा अदालतको संवैधानिक इजलासमा पनि उठेको छ । संसद विघटनसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला चार न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको

माघ २ गते, २०७७ १६:३२ मा प्रकाशित

थप २७० मा देखियो कोरोना संक्रमण, ५ को मृत्यु

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ७० जनामा

माघ २ गते, २०७७ १६:२९ मा प्रकाशित

नेपालमा पनि कोभिड-१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगको अनुमति

काठमाडौँ । नेपालमा पनि कोभिड १९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई आपतकालीन प्रयोगको अनुमति मिलेको छ । औषधि व्यवस्था विभागले सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई प्रयोग गर्न अनुमति दिएको हो

माघ २ गते, २०७७ १५:५५ मा प्रकाशित

जब एक महिलाले च्यालेन्ज पुरा गर्न एउटै कपडा सय दिनसम्म लगाइन्

एजेन्सी । यदि तपाइलाई कसैले कति दिन सम्म एउटै लुगा लगाउनु हुन्छ भन्ने कुरा सोध्यो भने तपाइँको उत्तर पक्कै पनि घटिमा एक र बढीमा ७ दिनसम्म होला । तर के

माघ २ गते, २०७७ १५:५१ मा प्रकाशित

निर्वाचनको ‘सेटिङ’ मिलाउँदै प्रधानमन्त्री ओली, न्यायाधीशहरुसँग गोप्य भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सर्वोच्च अदालतका न्यायाधीशहरुसँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ हुनुअघि ओलीले पालैपालो सर्वोच्च अदालतका न्यायाधीशरुसँग गोप्य

माघ २ गते, २०७७ १५:४६ मा प्रकाशित

संविधानको व्याख्या संवैधानिक इजलासले गर्ने कानूनी व्यवस्था भएको जिकिर

काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज पनि सुनुवाइ भएको छ । प्रतिवादी नेपाल सरकारका पक्षबाट वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले शुरुमा बहस शुरु गर्दै कानूनको

माघ २ गते, २०७७ १५:४४ मा प्रकाशित

नेप्सेमा माघ ११ गतेबाट ‘टि प्लस टु’ लागु हुँदै

काठमाडौं। माघ ११ गतेदेखि सेयर कारोबारको राफसाफ तथा फछर्यौट चक्र ‘टी प्लस टु’ मा लागू हुने भएको छ । आज भएको सीडिएससि र ब्रोकरबीचको छलफले आगामि माघ ११ गतेदेखि टि

माघ २ गते, २०७७ १५:३४ मा प्रकाशित

प्रतिनिधि सभा विघटनको प्रतिगमनकारी कदमलाई खारेज गर्नुपर्ने माग गर्दै जसपाद्धारा विरोध प्रदर्शन (फोटो फिचर)

काठमाडौं । राष्ट्रिय जनता पार्टी (जसपा) ले प्रतिनिधि सभा विघटनका विरुद्धमा शुक्रबार दिउँसो माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमलाई

माघ २ गते, २०७७ १५:२३ मा प्रकाशित

एमिकस क्यूरीको राय : ‘संवैधानिक इजलासमा न्यायाधीश थप्नुपर्ने’

काठमाडौं । नेपाल बार एशोसिएसनको एमिकस क्यूरीका एक सदस्यले संसद विघटनको मुद्दाको सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा न्यायाधीश थप गर्नुपर्ने राय प्रस्तुत गरेका छन् । संसद विघटनविरुद्ध परेका १३ वटा रिट

माघ २ गते, २०७७ १५:१७ मा प्रकाशित