कविता तिमिल्सीना

कविता तिमिल्सीना जीएनएन नेपालकी सम्पादक हुन् ।

Email : [email protected]

कविता तिमिल्सीनाका लेखहरु

हिमाली क्षेत्रको तापक्रम घट्दै, जुम्लाको तापक्रम माइनस १ डिग्रीमा झर्‍यो

जुम्ला । जुम्लालगायत हिमाली जिल्लामा चिसो बढेपछि जनवीवन प्रभावित हुन थालेको छ । मौसम फेरिएसँगै एक्कासी तापक्रम घटेको हो । जल तथा मौसम विज्ञान कार्यालय जुम्लाका अनुसार तापक्रम माइनस १ डिग्री झरेको छ । कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम भने २० दशमलप १ रहेको छ । चिसो बढेपछि मानिस बाक्लो…

उपत्यकामा नक्कली नोटको डरलाग्दो धन्दा, आखिर कहाँबाट भित्रिन्छन् यी नोट ?

नेपालमा नोट छाप्ने र वितरण गर्ने अधिकार नेपाल राष्ट्र बैङ्कलाई मात्रै छ । राष्ट्र बैङ्कले नोट छापेर चलनचल्तीमा पठाएपछि मात्रै त्यसको मूल्य हुन्छ । नभए उक्त नोट कागजको टुक्रा मात्र हो । देशको मुद्रा जारि गर्ने अधिकार त्यो देशको केन्द्रिय बैङ्कसँग मात्र हुन्छ। केन्द्रिय बैङ्कले वाहेक अरुले मुद्रा जारि गर्नु…

कोरोना अनियन्त्रणको प्रमुख आधार : औषधि देखि कात्रोमा भष्ट्राचार

छिमेकी मुलुक भारतले कोरोना विरुद्धको लडाइँमा आर्थिक स्रोत अभाव हुन नदिन ‘सांसद विकास कोष’ दुई वर्षका लागि निलम्बन गर्यो । प्रधानमन्त्री र सांसदहरूको एक वर्षको तलब, भत्ता र पेन्सन ३० प्रतिशत कटौती गर्यो । नेपालले भने कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि छुट्टै कोष बनाएर सहयोग बटुली रहेको छ ।