नरेन्द्र महतारा

नरेन्द्र महतारा जीएनएन नेपालका संवाददाता हुन् । प

Email : [email protected]

नरेन्द्र महताराका लेखहरु

हिमाली क्षेत्रको तापक्रम घट्दै, जुम्लाको तापक्रम माइनस १ डिग्रीमा झर्‍यो

जुम्ला । जुम्लालगायत हिमाली जिल्लामा चिसो बढेपछि जनवीवन प्रभावित हुन थालेको छ । मौसम फेरिएसँगै एक्कासी तापक्रम घटेको हो । जल तथा मौसम विज्ञान कार्यालय जुम्लाका अनुसार तापक्रम माइनस १ डिग्री झरेको छ । कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम भने २० दशमलप १ रहेको छ । चिसो बढेपछि मानिस बाक्लो…

corona
कोरोनाकालको एक वर्ष : अझैं जारी छ भाइरसको विश्व यात्रा

कोरोना महामारीले एक वर्ष पार गरेको छ । गत वर्षको डिसेम्बरको मध्यतिर चीनको वुहान सहरबाट सुरु भएको कोरोना यतिबेला विश्व महामारीका रुपमा फैलिरहेको छ । विश्व मानव समुदाय एक भाइरसका कारण मरणासन्न अवस्थामा पुगेको छ । संसारका कुनैपनि कुरा असम्भव नदेख्ने मानव एक भाइरससँग पराजित भएको छ । एक भाइरस,…

देउवाको ‘डबल गेम’, ओलीको कदम असंवैधानिक भन्दै चुनावको तयारी ?

देउवाको 'डबल गेम' शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस यतिबेला सडकमा उत्रिएको छ । जनतामारा घातक नेतृत्व नेपाल कम्युनिष्ट पार्टी सत्तामा हुँदा नेपाली कांग्रेसले सरकारका गतिविधिविरुद्ध न त सदन नै ततायो, न सडक नै । जसको नेतृत्व शेरबहादुर देउवाको पकडमा छ । सभापति सभापति देउवाको भूमिका सरकारको समर्थनमा बढी केन्द्रित…

जनतामारा घातक नेतृत्व

जनतामारा घातक नेतृत्व नेपालमा सर्वसाधारण जनतामाथि कोही हावी छ भने त्यो जनतामारा राजनीतिक नेतृत्व हो । विभिन्न कालखण्डमा विभिन्न निर्वाचनहरु भएका छन् । निर्वाचनका क्रममा नेतृत्व जनतासामू विविध सपनाको चाङ बुनेर घरदैलो अभियानमा होमिन्छ । तर जब उसले निर्वाचन जित्छ तब जनतामाथिको उसको दृष्टिकोण क्षणभरमै बद्लिन्छ । उ क्षणभरमै जनतामारा…

लोकतन्त्रका लागि नेतृत्व नै सबैभन्दा घातक भयो : वरिष्ठ अधिवक्ता त्रिपाठी

पछिल्लो समय देशभर नेतृत्व विरुद्ध विभिन्न प्रदर्शनहरु चर्किन थालेका छन् । शीतल निवासमा नेकपा चाङ, राष्ट्रपति पार्टी केन्द्रित राष्ट्रपति : देशको कि कुनै पार्टीको ? झगडा त क्या गरियो नि ! आखिर कम्युनिष्ट परियो नि !! देशमा राजनीतिले गम्भीर मोड लिइरहेको छ । विशेषगरी शीतल निवास जुन राष्ट्रपतिको निवास हो…

शीतल निवासमा नेकपा चाङ, राष्ट्रपति पार्टी केन्द्रित

पछिल्लो समय शीतल निवास नेकपा विवादलाई लिएर चर्चामा आउन थालेको छ । राष्ट्रपति : देशको कि कुनै पार्टीको ? झगडा त क्या गरियो नि ! आखिर कम्युनिष्ट परियो नि !! विशेषगरी शीर्ष नेताहरु दैनिक शीतल निवास प्रवेश गर्नुले सो निवासको गरिमा धमिलिन थालेको छ । अधिकांशले सो निवासलाई नेकपाको निवासका…

नेकपा दोहोरी ब्याटल : ताज कसको पोल्टामा ?

नेकपामा दोहोरी ब्याटल (प्रतियोगिता)का लागि कडा प्रतिस्पर्धा हुन थालेको छ ।

झगडा त क्या गरियो नि ! आखिर कम्युनिष्ट परियो नि !!

नेकपा झगडा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको आन्तरिक कलह नेपाली राजनीतिमा यतिबेला चर्चाको विषय बनेको छ । राजनीतिमा कपटपूर्ण बदनियतका साथ उदाउने नेतृत्वको चरित्रले जनतामा औडाहा पैदा भएको छ । विशेषगरी नेकपाभित्र पदको भागबण्डाकै लागि भएको किचलो जनताका लागि औधी अपाच्य लाग्न थालेको छ । पार्टीभित्र झगडा हुँदै आएपनि…

नेकपा क्याउँक्याउँ : गुटबन्दी राजनीतिको रिहर्सल !

कम्युनिष्ट पार्टीभित्र कुनै समय शक्तिशाली कहलिएका दाहाल यतिबेला शक्तिहीन भएका छन् ।

राष्ट्रपति : देशको कि कुनै पार्टीको ?

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको किचलो पछिल्लो समय झनै बढेको छ । पार्टीका शीर्ष नेताहरुबीच भएको असमझदारीका कारण पार्टी दुर्घटनामा पर्ने जोखिम देखिन थालेको दोस्रो तहका नेताहरुको आंकलन छ । राष्ट्रपति देशको कि कुनै पार्टीको ? नेकपाभित्रको विवादले चरम रुप लिन थालेपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि उकुसमुकुस भएको छ…

नेकपा किचलो : पदकै पछाडि कचल्टिएको राजनीति !

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवादले नेपाली राजनीतिमा गम्भीर मोड ल्याएको छ । पार्टीभित्रको यो विवादले आम जनमानसमा वितृष्णा पैदा भएका छन् । पदकै पछाडि कचल्टिएको राजनीति ! प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय आफ्नो पद जोगाउनमै व्यस्त छन् । बुधबार एक कार्यक्रममा उनले आफ्नो राजीनामा माग्ने तत्वहरु सक्रिय…

वाम एकता : जेटविमानको चालकसँग टेम्पो चालककै लाइसेन्स नभएपछि…

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टीका शीर्षस्त नेताहरुबीच देखिएको विमतिका कारण पार्टी एकता संकटमा मात्र देखिएको छैन फुटको संघारमा समेत जान थालेको छ । जेटविमानको चालकसँग टेम्पो चालककै लाइसेन्स नभएपछि... पार्टी एकता हुँदा वर्तमान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष…

अन्धविश्वासको पराकाष्ठा : हाम्रा आमाहरु सुरक्षित छैनन्

पछिल्लो समयमा नेपालमा अन्धविश्वासका विभिन्न घटनाहरु बढ्न थालेका छन् । जब आफ्नै आमामाथि एक छोरा निर्दयी बन्यो... नेपाली समाजमा आमालाई देवीको उपमा दिने गरिन्छ । आमालाई जननीका रुपमा हेर्ने गरिन्छ । आफूलाई जन्म दिने आमामाथि निर्दयी व्यवहार गर्नु नेपाली समाजका लागि पाच्य विषय पक्कै होइन । तर देशमा घटेका पछिल्ला…

बालुवाटारमा खिचडी नपाकेपछि खुमलटार रुष्ट, व्यवस्था नै संकटमा

ओली–दाहालको असमझदारीले पार्टी एकता नै संकटमा केही दिनदेखि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको सम्बन्ध बिग्रिदै गएको छ । प्रधानमन्त्री ओलीले विविध विषयमा छलफलका लागि दाहाललाई बालुवाटार आउन निम्तो दिएपनि दाहालले भने सो निम्तो अस्वीकार गर्दै आएका छन् । खासगरी कर्णाली विवाद, भारतीय गुप्तचर…

‘रअ’ प्रमुखसँग प्रधानमन्त्रीको गोप्य भेट, नेपाली राजनीतिमा नयाँ तरंग !

काठमाडौंमा 'रअ' हाकिमको ‘ग्राण्ड ईन्ट्री’ कात्तिक ५ गते राति भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल सुटुक्क काठमाडौं ओर्लिएका थिए । नेपाल र भारतबीचका सम्पूर्ण उडानहरु बन्द भएको समयमा कूटनीतिक उडानको अनुमति लिएर उनी नेपाल भ्रमणमा आएका थिए । सोही दिन प्रधानमन्त्री केपी शर्मा ओली…

हे ! विवेकशील प्राणीहरु, निर्दोष प्राणीहरुको हत्या नगरिदेऊ

चाडपर्वहरु खुसियाली लिएर आउँछन् । चाडपर्व आउँदा मानिसमा हर्षोउल्लास र उमंग छाउँछ । मानिसहरु वर्षमा एकपटक आउने चाडपर्वलाई सकेसम्म राम्रैसँग मनाउने गर्छन् । यो समयमा घरपरिवारसँग बसेर मिठामिठा परिकार खाने, रमाइलो गर्ने र आनन्दको अनुभूति गर्ने नेपालीहरुको परम्परागत चलन नै छ । हो... दसैँ आयो नेपालीहरुको महान चाड बडादसैँको आगमन…

कर्णाली किचलो : सिंह बन्न खोज्दा ओली पक्षको पद नै चैट !

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।शुक्रबार प्रदेश राजधानी सुर्खेतको विरेन्द्रनगरमा बसेको पार्टीको प्रदेश संसदीय बैठकले सो प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो । मुख्यमन्त्री शाहीले अपेक्षाअनुरुप काम गर्न नसकेको भन्दै गत असोज २५ गते नेकपाकै १८ जना सांसदले उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।…

कोरोना उपचार : केन्द्रमा धरौटी, प्रदेशमा नि:शुल्क

काठमाडौं । केही दिनअघि सरकारले कोरोना भाइरसको परीक्षण तथा उपचार संक्रमित स्वयंमले नै गर्नुपर्ने निर्णय गरेको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार आर्थिक रुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिनेहरुमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने र उनीहरुले…

नेकपा विवाद : उद्घाटन कर्णालीबाट, समापन बालुवाटार कि खुमलटार ?

कर्णाली प्रदेशमा भएको विवाद समाधानका लागि दुवै पक्षलाई काठमाडौं बोलाइएपनि विवाद साम्य हुन सकेको छैन । यहाँबाट सुरु भयो विवादको चुरो गत असोज २५ गते नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश सांसदहरूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरे । मुख्यमन्त्री शाहीले सोचेअनुरूप काम नगरेको र हरेक क्षेत्रमा सरकारको उपस्थिति फितलो…

दसैँ भत्ता : सांसदको ‘सेलिब्रेटी’ शैलीले जनता आक्रान्त

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना भाइरस (कोभिड–१९) ले उग्र रुप लिएको छ । यो अवस्थामा देशमा विविध किसिमका सेवाहरुमा आएको प्रभावका कारण देशको अर्थतन्त्रमा मन्दी लागिरहेको छ । महामारीमै सांसदको गोजीमा दसैँ भत्ता कोरोना महामारीकै समयमा सांसदहरुको गोजीमा सरकारी भत्ता अटाएको छ । सांसदहरुले विगतदेखि नै यी सुविधा लिँदै…

संसदीय मर्यादाको पाठ : पूर्व माओवादी भर्सेस नेपाली कांग्रेस

आज सोही गतिविधि दोहोरिदा उनै तत्कालीन माओवादीको सरकारमा भएकाहरु संसदीय मर्यादाको पाठ सिकाउँदै छन् । हिजो तत्कालीन माओवादीलाई पनि नेपाली कांग्रेसले सोही पाठ सिकाएको थियो । यी दुवै नेतृत्वमध्ये संसदीय मर्यादाको पालना चाहिँ कसले गरे ?