सावित्री बस्नेत

सावित्री बस्नेत जीएनएन नेपालकी संवादाता हुन् ।

Email: sabitri.basnet@lp4y.org

सावित्री बस्नेतका लेखहरु

‘संसदले अविश्वास गरेको व्यक्तिलाई पुन: प्रधानमन्त्री बनाउनु असंवैधानिक’

प्रचण्ड देउवाले गठबन्धनको सरकार दाबी नगरेको खण्डमा एमालेको संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाउने भए, एमालेले आफ्नो नेतृत्व परिवर्तन गर्नुपर्छ ।

के प्लाज्मा थेरापीले कोरोना बिरामीलाई बचाउन सकिन्छ ?

नेपालमा अझै पनि कोरोनाको कुन भेरियन्टले दुख दिएको भन्ने प्रस्ट छैन ।

प्रधानमन्त्रीले आज संसद्मा विश्वासको मत प्राप्त गरेनन् भने के हुन्छ ?

काठमाडौँ । आज चालु संसद्मा प्रधानमन्त्रीले  विश्वासको मत लिँदै छन् । तर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रले मत नदिने स्पष्ट पारिसकेका छन् । जनता समाजवादी पार्टी (जसपा)ले आफ्ना सांसद खुला छाडे पनि एक धारका सांसदहरू ओलीको विपक्षीमा उभिने निश्चित छ ।  सत्तारुढ एमालेकै झलनाथ खनाल–माधवकुमार नेपाल समूहले…

वैशाख २७ ‘कट अफ डेट’ : ओली सरकार ढल्ने/जोगिने फाइनल ब्याटलको सम्भाव्य राजनीतिक परिदृश्य

काठमाडौँ । आज ओली सरकार ढाल्ने र जोगाउने सत्ता पक्ष र विपक्षीको ब्याटलको फाइनल दिन अर्थात वैशाख २७ ‘कट अफ डेट’ हो । देशको पछिल्लो राजनीतिक अवस्था उथलपुथल बनेका बेला अन्ततः आज (सोमबार) १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको विशेष अधिवेशनबाट विश्वासको मत लिन लागेका छन् । तर…

‘कोरोना बिरामीको चित्कारको धुनमा म्युजिकल चियर खेलिरहेछन् राजनीतिज्ञ’

काठमाडौँ । यही बाट प्रश्न तेर्सोए- 'ए प्रधानमन्त्रीज्यु'! कहिल्यै बालुवाटारबाट अलि पर रहेको टेकु अस्पताल, वीर अस्पताल, टिचिङ अस्पतालको बारेमा केही खबर राख्ने गर्नु भएको छ । प्रश्न - विपक्षी दलका नेताहरू जो एक पटक प्रधानमन्त्री समेत भैसकेका छन्, पुष्प कमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, बाबुराम भट्टराईलाई पनि । के…

‘प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा फेरी भंग गरिदिन्छन् भन्ने विपक्षीलाई लागिसक्यो’

काठमाडौँ ।  देशमा कोरोना प्रकोपले ताण्डव गरिरहेका बेला नेपालको राजनीति भने आफ्नै सुरुमा छ । पुसको पाँच गतेबाट अस्थिर बनेको राजनीति अझै पनि त्यसैको पृष्ठभूमि वरिपरि अल्झिरहेको छ । विशेषतः प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाखको २७ गते विश्वासको मत लिन५ु भनेपछि सत्तापक्ष देखी विपक्षीसम्म दौडादौडि…

कोरोना ! कोरोना !! कोरोना !! वाक्कै लाग्दो यो कोरोना ।

"कोरोना ! कोरोना !! कोरोना !! वाक्कै लाग्दो यो कोरोना ।" घरमा बस्यो ममि भन्नुहुन्छ, भित्रै भए पनि मास्क लगा । बाहिर निस्क्यो सुनसान सडक । अलि पर गयो  ट्राफिक दाइको निषेधाज्ञामा किन बाहिर निस्किएको भन्ने प्रश्नको झटारो । त्यतिले मात्रै पुगेन भने अझै दिनभरि त्यो चर्को घाममा उभिनुपर्ने । ल…

स्क्याम १९९२ भर्सेस बिग बुल : कहानी एउटै, नतिजा फरक

काठमाडौं । सायद भारत देखी नेपालसम्म स्क्याम १९९२ नहेरेको मानिसहरू कमै भेटिएलान् । त्यसैको पृष्ठभूमिमा अथवा एउटै परिवेशमा अर्को पनि एक भारतीय चलचित्र बन्यो  "बिग बुल।" तर यी दुई सिरिज र फिल्मको कहानी एउटै भएपनि नतिजा भने बिलकुल फरक आएको छ । अर्थात् एउटा सुपर हिट अर्को सुपर फ्लप । अभिषेक…

कोरोना खोप खरिद प्रकरण – बिचौलियाको कमिसन नमिल्दा दलदलमा फस्दै तीन करोड नेपालीको स्वास्थ्य (नालीबेली)

स्वास्थ्यमन्त्री त्रिपाठी भन्छन् "यदि बिचौलिया हरू बाधक नभैदिएको भए हाल नेपालमा ५० लाख खोपका सँगसँगै बाँकी दश लाख खोप पनि आइसकेको हुन्थ्यो, जसले असीमित व्यक्तिहरूलाई बचाउन सकिन्थ्यो।" कयौं मानिस कोभिडको घेराभित्र पर्दैनथें ।'

‘जुन पार्टीले घोषणापत्रमा भारतले कब्जा गरेको नेपाली भूभाग फिर्ता ल्याउने मुद्धा राख्दैन उसलाई अबको चुनावमा भोट नहाल्ने’

प्रधानमन्त्री ओलीले कँहि न कँहि ग्रेटर नेपालका कुराहरूलाई उठाउने गरेका छन् । तर त्यसलाई निरन्तरता भने दिएका छैनन् । किनभने त्यो उनको भारतलाई त्रासमा राख्ने रणनीति पनि हो । 'तैँले निहुँ खोजिस् भने म पनि यो कुरा उठाइदिन्छु' भनेर चुसुक्क छुने अनि त्यसपछि छोड्दिने काम प्रधानमन्त्री ओलीबाट भएको छ ।

प्रियंका कार्कीको बेबी–बम्प ‘भुँडी’ : प्रियंकाको एक्टिङकी समाजको ओभरएक्टिङ !

काठमाडौँ । नेपाली हो नि । अनि त्यसमाथि लकडाउन । त्यो भन्दा पनि माथि कुनै एउटा अनौठो कुरा । त्यो पनि सामाजिक सञ्जालमा ।  यति भए काम पुग्यो  हामीलाई सामाजिक सञ्जालमा वार्ता र छलफल गर्ने । अझै भनौँ सामाजिक सञ्जालको न्याय मूर्ति  बन्न ।  आजभन्दा दुई दिन अगाडिको कुरा हो…

पुस ५ पछिको गन्जागोलमा ओलीको पूर्णविराम – त्यसपछिको राजनीतिक कोर्स चेन्ज होला ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने भनेपछि राजनीतिक कोर्स चेन्ज भएको छ । हिजो नेपालमा निकै अपत्यारिला राजनीतिक घटनाहरू भए ।  जसमध्ये प्रधानमन्त्री ओलीले वैशाखको २७ गते विश्वासको मत लिने भन्ने पनि एक हो । सबैभन्दा पहिले छोटकरीमा कुरा गरौँ पुस ५ पछिका राजनीतिक घटना क्रम   पुस पाँच गते प्रधानमन्त्री ओलीले…

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पोखरेलको पेनाल्टीमा गोल, अब एमालेकै एकल सरकार गठन हुने निश्चित

काठमाडौँ । वैशाख ६ गते नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका ४१ सांसदले हस्ताक्षर गरेर प्रदेशसभा सचिवालयमा  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।  सोही प्रस्तावमाथि आज मतदान हुने कार्यसूची समेत रहेको थियो । तर मुख्यमन्त्री पोखरेलले बिना झन्झट आफ्नो सत्ता टिकाउन र एमालेको…

श्रमिकको प्रश्न : ‘मेरो पनि हैन र ? यो देश मेरो पनि हैन र !’

काइला र मानबहादुर जस्ता सयौं रिक्सा चालकहरू यताउति भौंतारिरहन्छन् पेटका खातिर । तर जताततै निराशा भेट्छन् । गाउँबाट सानैमा भागेर आएका काइला भन्छन्, "आँट र आत्मबलले केही गरेर खान काठमाडौँ छिरे । बुझ्ने भएपछि राजतन्त्रको देखे । गणतन्त्र देखे । जनआन्दोलन देखे । अहिले प्रजातन्त्र । लोकतन्त्र पनि देखे ।…

निषेधाज्ञा २.० तनाव : “अहिले जे भैराखेको छ, त्यहि सत्य हो! स्वीकार गर्नुस्”

काठमाडौँ । हामी कोरोनासंग लड्न सुरु गरेको एक वर्ष भन्दा बढी समय भैसकेको छ । यो बिचमा विश्वभरका मानिसहरूले धेरै कठिनाइहरू देखेका छन् । उत्तिकै  कठिनाइहरूको सामना पनि गरेका छन् । जसको कारण मानिसहरूको मानसिक स्वास्थ्यलाई पनि असर परिरहेको छ। विशेषगरि नेपालजस्तो देश कोरोना महामारी र त्यसले पराइरहेको असर कराडौंका…

निषेधाज्ञा २.० दोश्रो दिन – सवारी साधान जाँचमा थप कडाई, होल्डिङ जोनमा साधन उत्तिकै

काठमाडौं । सरकारले फैलदैँ गएको कोरोनाको चेन ब्रेक गर्ने दुई साता निषेधाज्ञा जारी गरेको आज दोस्रो दिन पुगेको छ । हिजो ९ बिहिवार० देखि दुई साताका लागि लगाइएको मिनि लकडाउनका कारण कयौं मानिसहरु घर थुनिएका छन् । तरपनि वित्तिय संस्थादेखी, प्रेसलगायतका सवारीसाधन भने पास देखाएर सडकमा संचालन छन् । तर…

‘बदलियो समय, बदलियो परिवेश तर अहँ बदलिएन मेरो देश !’

लकडाउन सुरु भएको बल्ल एक दिन पुग्दै छ । तर उनको पिडा भने एक वर्ष अघि देखीको हो । एकवर्षदेखी सोनम जताततै पैसा कमाउन दौडधुप गरिरहेछन् । छोराहरूको मिठो खाने राम्रो लाउने भनेको चित्कार र श्रीमतीसँग एक छिन आनन्दले बस्ने पाउने बेचैनी पनि उनमा छ । त्यसैले त उनि दिनरात…

मोदी सरकारको अहङ्कारका कारण कोरोनाले थला पर्‍यो भारत, नेपालले त्यस्तो भोग्नु नपरोस् ….

राजनीतिक 'कु हुँदा' आगोका झिल्को जसरी उफ्रिएका नागरिक अभियान्ताहरु कोरोनाले देश थलिँदा चुप छन् । नेपालको स्वास्थ्य प्रणाली सुधार नगरिदिँदा चुप छन् ।

“अब लकडाउन नै अन्तिम उपाय”

पोहोर साल विश्वमा सुरुको चरणमा कोरोना सङ्क्रमण फैंलदै गर्दा नेपालले २०७६ चैत १० गतेबाट भारत र चीनतर्फका सबै सिमानाकाहरु बन्द गरिसकेको थियो ।

वैशाख बाह्र – “त्यो विध्वंस दिन सायदै कसैले भुल्न सक्ला” (फोटो कथा )

काठमाडौँ ।  वैशाख १२ । समय ११:५६ । दिन शनिवार । नेपालका मानिसहरू सधैँको शनिवार जस्तो आआफ्नै काममा लागेका थिए । बिदाको दिनमा बालबालिका खेल्दै थिए । कामदार आफ्ना काममा लागेका थिए । सवारीसाधन  गुडिरहेकै थिए । गाउँघरमा आफ्नो दैनिकी चल्दै थियो । कोही घाँस काट्न गएका थिए त कोही नुहाइधुवाई…