सावित्री बस्नेत

सावित्री बस्नेत जीएनएन नेपालकी संवादाता हुन् ।
Email: sabitri.basnet@lp4y.org
सावित्री बस्नेतका लेखहरु

७० वर्ष टेक्न आँटेका ओलीको के होला अबको एकल निर्णय ?
"तातोपानीमा बेसार मिसाएर खाएमा" र 'ह्याच्छिउं साच्छिउं गरेर उडाइदियो भने आफैँ भाग्छ', भन्ने अभिव्यक्ति दिँदै आएका प्रधानमन्त्री के आइसोलेसनमा बस्लान् त यहाँ ठुलै प्रश्न चिन्ह खडा हुन्छ ।
Published: October 3, 2020

अब मास्क नै कोरोनाको भ्याक्सिन !
विश्वमा धेरै मानिसहरू व्यायाम गर्दा मास्कको प्रयागे गर्ने या नगर्ने भन्नेमा अन्यौलतामा परेका छन् । विश्व स्वास्थ्य सङ्गठनले यस विषयलाई स्पष्ट पार्दै व्यायाम गर्दा मास्क लगाउन जरुरी नभएको बताएको छ। किनकि व्यायाम गर्दा धेरै पसीना आउँछ । पसीनाले मास्क भिजेपछि ब्याक्टेरियाहरूको वृद्धि हुन्छ । त्यसैले व्यायाम गर्दा मास्कको प्रयोगले ब्याक्टेरिया…
Published: October 3, 2020

अमेरिकी निर्वाचन : कोरोना संक्रमित ट्रम्पले गर्न सक्लान् त बाइडेनको सामना ?
काठमाडौँ । अहिले सम्म कोभिडलाई मजाकका रूपमा लिइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शुक्रवार कोरोना पोजेटिभ देखिएको छ । उनले आज ट्विटरमा आफू र प्रथम महिला मेलेनियालाई कोरोना पुष्टि भएको जानकारी गराएका थिए । राष्ट्रपति ट्रम्पकी वरिष्ठ सल्लाहकार होप हिक्सलाई सङ्क्रमित भएपछि होम क्वारेनटिनमा बसेका उनलाई कोरोना भएको थियो । चुनाव…
Published: October 2, 2020

डा. सन्दुक रुइत : ‘द गड अफ साइट’
डा. सन्दुक रुइतले विश्व भरका ती व्यक्तिहरु जसलाइ उनले उपचार गरि आँखा देख्ने बनाए उनीहरुको आशिर्वाद पाएका छन् । उनी समाजको लागि एक आदर्श व्यक्ति हुन् भने आँखा देख्न सक्ने भएकाहरुका देवता ! आफ्नो जीवनकालमा संसारका बस्तु, साधन र स्रोत उपभोग गर्ने तर आफू केहि नदिने हामीजस्ता कयौँ युवाहरुका लागि…
Published: September 29, 2020

कोरोना रोकथाम: विकसित राष्ट्र भर्सेस नेपाल
सरकारले हतार–हतारमा खरीद गरेका स्वास्थ्य सामग्री गुणस्तरीय र पर्याप्त छैनन् । दैनिक हजार भन्दा बढीको हाराहारमिा संक्रमित भेटिन्छन् भने मृतकको सङ्ख्या पनि दिनानु दिन बढीरहेको छ ।
Published: September 24, 2020

मन्त्रीपरिषद् पुनर्गठन: के रहलान् बादल ?
उमेरले ६७ लागी सकेका बादलको अबको राजनीतिक यात्रा के हुनेछ भनेर ठम्याउन गाह्रो भए पनि उनले आफ्नो कार्यकालमा गरेका कामबाट जनतालाई खुसी पार्न भने सकेका छैनन् । तसर्थ उनी जाउन् या आउन् जनताको सरोकारको विषय बाहिर रहेको छ ।
Published: September 24, 2020

अमेरिकी निर्वाचन : के फेरि दोहोरिन्छन् ट्रम्प ?
कोरोना महामारीले गर्दा ट्रम्पका नीतिमा उनकै समर्थकहरूले आलोचना गरेका छन् भने उनले कोरोनालाई फेक भन्दा धेरै जनता भड्किएका छन् । ट्रम्पको कार्यकालमा चीनसँगको व्यापार युद्धलगायत अमेरिकाका कतिपय छिमेकीसँगको सम्बन्ध पनि बिग्रँदो अवस्थामा भएको हुँदा पनि अमेरिकी हरू अन्य नयाँ नेता चाहन्छन् भन्ने विश्लेषकहरूले अड्कल काटेका छन्...
Published: September 20, 2020

विस्वकर्मा पूजा : कोरोना कहरले बिर्संदै निर्जीव धातुको पूजा ( फोटो कथा )
काठमाडौँ। विश्वकर्मा पूजा भन्नसाथ हामी विभिन्न कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गर्छौं । आजको दिन भगवान विश्वकर्माको जन्म भएको धार्मिक विश्वास छ । विश्वकर्मा पूजा कन्या संक्रान्तिको दिन मनाउने गरिन्छ । तर यसबर्ष कोरोनाका कारण रौनकका साथ मनाउन नपाए पनि सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले आ-आफ्नो साधनहरुलाइ पुजा…
Published: September 17, 2020

विश्वकर्मा पूजा : विज्ञान प्रविधि तथा वास्तु पूजा किन गरिन्छ ?
आज १ असोजका दिन भगवान विश्वकर्माको जन्म दिन हो । त्यसैले आज उनको पूजा गरिन्छ । हरेक चाड पर्वको आ आफ्नै महत्व र विशेषता हुन्छ । हरेक पर्व मनाउनुको पछाडि त्यसको धार्मिक, सांस्कृतिक, सामाजिक कारण हुन्छन् । वैज्ञानिक कारण हुन्छन् । आज विश्वकर्मा पूजा । विश्वकर्मा पूजा भन्नसाथ हामी विभिन्न…
Published: September 17, 2020

भुकम्प गाथा : आर्थिक मानवीय क्षति नभए पनि मानसिक क्षति जिउँतिउँ
बुधबार बिहान देशका विभिन्न जिल्लामा सुतिरहेको मान्छे एक्कासि ६ रेक्टरको भुकम्प आएपछि जुरुकजारक उठे र आफ्ना फेसबुकका भित्तामा "भुकम्प" भन्दै निकै ठट्यौली गरे । तर सिन्धुपाल्चोक राम्चे आसपास भएर गएको भुकम्पले सिन्धुपाल्चोक बासीँको मनमा अब 'धेरै बाँचिदैन होला' भन्ने भान भएको छ । हुन पनि किन नहोस्, बाढी, पहिरो, भुकम्प,…
Published: September 16, 2020

राष्ट्रिय बाल दिवस : आज त हामी भोकभोकै, भोलि चाहिँ खान पाउनेछौँ ?
सडकमा बसेका बालबालिकालाई "खाते " नामले सम्बोधन गर्ने व्यक्तिले पनि आज सामाजिक संंजालमा "रास्ट्रिय बालदिवसको शुभकामना " भनेर लेखेका छन्..
Published: September 14, 2020

‘काठमाडौं त बाबुले खायो भने छोराले हेर्ने, छोराले खायो भने बाबुले हेर्ने ठाउँ रहेछ’
जहाँ पुग्यो, त्यही बास, त्यही मुखमा गाँस । पुरानो कम्बल भित्र पसि बानेश्वरको खुला सडकलाई नियाल्दै बसेका छन्, बन्दाबन्दिमा अलपत्र परेका नागरिकहरु । उनिहरुलाई कोरोना लागेर मरिन्छ कि भन्दा पनि खान नपाएर काठमाडौका चिसा सडक मै मरिन्छ कि भन्ने चिन्ता छ । …
Published: September 12, 2020

के हो प्लाज्मा थेरापी ? नेपालमा यसबाट हुने उपचार प्रभावकारी छ या छैन ? (भिडियो-अडियो सहित)
कन्भलेन्सेंट प्लाज्मा जब उचित बिरामीलाई उचित रूपमा दिइन्छ तब उनीहरुको स्वास्थ्य आशाजनक सुधार देखिन्छ । तर यसको लागि हामीले अनियमित क्लिनिकल ट्रायलहरू देखाएर प्रमाणित गर्ने सक्नु पर्छ । त्यसैले यो सुनिश्चित गर्नु पर्छ कि प्लाज्मा थेरापी प्रक्रियाबाट बिरामीलाई उपचार गर्दा अन्य कुराहरूमा हानि नपुगोस् ।
Published: September 10, 2020

रत्नपार्कमा भोकाहरुको पेट भर्ने हन्ड्रेड समूहको कथा
काठमाडौँ । करिब ४ बर्ष अघि गरिब र दुखिका सहयोगको आगि स्थापना भएको समूह हो, हन्ड्रेड ग्रुप । यो ग्रुपलाई ५ जना को सानो समुहले सुरुवात गरेको थियो । पाँचजनाको समुहले हन्ड्रेड ग्रुप नामाकरण गरेर सुरु गरेको यो समूहमा अहिले ४००० भन्दा बढि युवाहरुले सक्रिय रुपमा निस्वार्थ भावनाले काम गरिरहेका…
Published: September 3, 2020

के हो भर्चुअल श्राद्ध ? कसरी गरिन्छ ? भर्चुअल श्राद्ध गरेर पितृले मोक्ष पाउँछन् ?
कोरोनाले अरु देशलाई जस्तै हाम्रो देशलाई पनि भेटिसकेको हुँदा देशका प्राय जिल्लाहरु लाई बन्दाबन्दी गरिएको छ । विश्व स्वास्थ संंगठनले कोभिड महामारी रोक्नको निम्ति मास्क, सानिटाइजर र भौतिक दुरिलाई अनिवार्य गर्नु पर्ने सुझाव दिएको र नेपालमा पनि संंक्रमितको संख्या बढेको कारण देश प्राय ठप्प । जसको कारण देशले कुनै पनि…
Published: September 2, 2020

सामान्य हुँदा मर्न डराउने, डिप्रेसनमा हुँदा बाच्न डराउने !
पैसा, फ्यान फलोइङ, उच्च जीवन बाबजुद पनि उनी कोठामा झुन्डिएको पाइयो ।
Published: August 23, 2020

भरिया दाइसँगको भलाकुसारी
हिउँदको कठ्याग्रीदो जाडो होस् या वर्षाको झरी । ७ रेक्टरको भूकम्प आउँदा होस् या विश्वभर अदृश्य रोग कोरोना लागेको बेला, भारी बोकेर परिवार पाल्ने व्यक्तिलाई कहिल्यै बिदा हुँदैन, रोग लाग्दैन ।
Published: August 22, 2020

समाजले नदेखेको पुरुष हिंसा
हिंसा सहने व्यक्ति सबै मानिस हुन् चाहे महिला होस् या पुरुष ।
Published: August 15, 2020

सरकारको ध्यान सत्तामा, विद्यार्थीको भविष्य फन्दामा
बन्दाबन्दीका कारण ३६,००० विद्यालयका ७ लाख र ५० हजार भन्दा बढी विश्वविद्यालयका विद्यार्थी शिक्षाबाट वञ्चित भएका छन्।
Published: August 13, 2020

कोभिडसँगै पशुपतिनाथमा श्रावणको अन्तिम सोमबार (फोटो फिचर)
कोभिड १९ को लहर चलेसँगै हिन्दु भक्तहरूले नेपाली पात्रोको श्रावण महिनाको अन्तिम सोमबार पालना गर्न आज बिहानदेखि पशुपतिनाथ मन्दिरमा आएका थिए। पछिल्लो वर्षको तुलनामा पशुपतिनाथमा कम भक्तजन आएका थिए ।
Published: August 10, 2020
प्रतिक्रिया दिनुहोस्