सावित्री बस्नेत

सावित्री बस्नेत जीएनएन नेपालकी संवादाता हुन् ।

Email: sabitri.basnet@lp4y.org

सावित्री बस्नेतका लेखहरु

कोरोना भाइरससँगै बालबालिका

यस जोखिम घडीमा विशेष बालबालिकालाई जोगाउन आवश्यक छ ।

प्लास्टिकमय विश्व !

विश्वमा २०२० लाई इतिहासकै प्लास्टिक भारी वर्षा बनाउने मार्गमा छौँ । प्लास्टिकको झोला टुक्रिन १,००० वर्ष लाग्छ । हाल संसारले वर्षमा ५०० मिलियन भन्दा बढी प्लास्टिक प्रयोग गर्दछन् । जसको मतलब एक जना बराबर १५० वटा प्लास्टिक प्रयोग हुन्छ । वर्ल्ड एनिमल प्रोटेक्सनका डाटाअनुसार संसारका विभिन्न समुन्द्रमा माछाको भन्दा बढी…

आइसोलेसनको कथा

विश्वभर लकडाउन भइरहँदा आर्थिक सङ्कट पर्नु स्वभाबिक नै हो । तर राष्ट्र र विश्वका भविष्य भनिएका युवाहरू वर्तमान समयमा असल वातावरणमा तनाव मुक्त भएर हुर्किएनन् भने पछिका समयमा विश्व परिवर्तन हुन्छ भन्ने नसोच्दा पनि हुन्छ ।

पहुँच माथिका महिला अधिकार

घरको खाटमा पल्टिएर फेसबुकका भित्तामा निर्मला पन्त र मुस्कान खातुनका लागि न्याय मागिरहँदा आफ्नै घरमा भएका दिदीबहिनी र श्रीमतीलाई कुन स्तरको व्यवहार गरिन्छ भन्ने कुरा सोच्न आजको आवश्यकता भएको छ ।

इतिहास दोहोर्‍याउँदै नेटवर्किङ माफिया, ठगी धन्दाको नालीबेली

नाम परिवर्तन गरि ईतिहास दोहोर्याउँदै नेटवर्किङ माफिया नेचर हर्ब्स इन्टरनेसनल प्रालि पछिल्लो २० वर्षको अवधिमा विभिन्न कम्पनीका नाममा नेटवर्किङ व्यवसाय चलाएर ठगी कार्यमा संलग्न देखिएका गिरोहबाट सञ्चालित छ भने यो कम्पनीमा हाई प्रोफाइल व्यक्तिहरूको संलग्नता पनि बढी देखिन्छ। यसका सञ्चालक ( गितेन्द्रबहादुर राई ) उनले आफूलाई गितेन्द्र बाबु राई र…

अपहरण र करणी कसूरमा देवर भाउजु पक्राउ, उपमेयर भन्छन्- झुटो आरोप

काठमाडौँ । बालिकालाई अपहरण गरी शारीरिक बन्धक तथा जबरजस्ती करणी गरेको आरोपमा देवर भाउजू पक्राउ परेका छन् । ताप्लेजुङ जिल्ल स्थित फुङलिङ नगरपालिका ४ बस्ने १७ वर्षीय बालिकालाई बन्धक बनाएको आरोपमा ३५ वर्षीय शङ्कर लुइँटेल र ३८ वर्षीय गोमा कार्की लुइँटेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता डिएसपी महेन्द्र…

पशुपतिमा भिख माग्ने बालबालिकाको कथा ! (भिडियो समाचार)

सावित्री बस्नेत, एकाबिहानै उठेर हातमा किताब समाउनु पर्ने बालबालिका हातमा शिलावरको कुच्चिएको कचौरा र मनमा खान पाइने झिनो आशा बोकेर पशुपतितिर लाग्छन् । पशुपतिको कुनै एउटा कुना समात्छन् र सुरु गर्छन् दैनिकी । दाइ/दिदी/आमा/बुबा भन्दै कचौरा हल्लाउँदै दिनभर चिच्चाउछ्न् । चिच्चावट सुनेर हो या दया लागेर कोही व्यक्तिले ५/१० का…