Tag: #nepali congress

विश्वप्रकाश शर्माको टुइट, ओली प्रति लक्षित

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोभिड १९ पुष्टि भएपछि आइसोलेसनमा नबस्नु नागरिकको जीवनप्रति गम्भिर खेलबाड भएको बताएका छन् । एमाले अध्यक्ष ओलीलाइ व्यंग्य गर्दै महामन्त्री शर्माले संक्रमण पुष्टिपछि ‘आइसोलेसन’मा बस्नु

माघ १४ गते, २०७८ १२:०० मा प्रकाशित

ओलीलाई अविश्वासको प्रस्ताव दर्ताबारे टुंगो लागेन : देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले प्रधानमन्त्री केपी ओलीलाई अविश्वासको प्रस्ताव दर्ता गर्ने सम्बन्धमा टुंगो नलागेको बताएका छन् । भर्खर सकिएको काँग्रेस संसदीय दलको बैठकबाट

वैशाख २५ गते, २०७८ १७:१७ मा प्रकाशित

नेपाली कांग्रेसको निर्णय : प्रधानमन्त्रीको विपक्षीमा मत दिएर वैकल्पिक सरकार गठन गर्ने

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसलेप्रधानमन्त्री केपी शर्मा ओली को विपक्षीमा मत दिने भएको छ । प्रधानमन्त्री ओलीले वैशाख २७ गते राख्ने विश्‍वासको मतको प्रस्तावमा नेपाली कांग्रेसले विपक्षमा मतदान गर्ने

वैशाख २१ गते, २०७८ १८:३३ मा प्रकाशित

अस्पतालमा बेड छैन भन्नु सरकारको इतिहासकै सबैभन्दा गैह्रजिम्मेवार अभिव्यक्ति : नेपाली कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भनेको वक्तव्यले सरकारको लाचारी मात्रै गैह्र जिम्मेवार प्रवृत्ति पुष्टि गरेको उल्लेख गरेको छ । अस्पतालमा बेड छैन भन्नु

वैशाख १८ गते, २०७८ ११:१० मा प्रकाशित

ओलीको तडक-भडकका कारण लकडाउन गर्नुपरेको कांग्रेसको आरोप, कोभिड नियन्त्रण गर्न सरकारलाई ११ सुझाव

सरकारलाई कोभिड १९ को संक्रमण नियन्त्रण गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ११ बुँदामा सुझाव दिएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले आ शुक्रबार निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्दै उक्त सुझाव पेस

वैशाख १७ गते, २०७८ १९:२३ मा प्रकाशित

वैकल्पिक सरकारका लागी कांग्रेसमा संख्या पुग्दैन, जसपाले निर्णय गरेको छैन : देउवा

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकारका लागी आफ्नो पार्टीमा संख्या नपुग्ने बताएका छन् । आज आफ्नै निवास बुढानिलकण्ठमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकार बनाउन बहुमत

वैशाख १७ गते, २०७८ १६:२८ मा प्रकाशित

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, १४ औँ महाधिवेशनलगायत विषयमा छलफल हुने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १३ गते दिउँसो २ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४

वैशाख ११ गते, २०७८ १६:५६ मा प्रकाशित

राप्रपाका दर्जनौँ नेता/कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश

काठमाडौं । राप्रपा रसुवाका अध्यक्ष डिले तामाङसहित दर्जनौँ नेता/कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । रसुवाबाट प्रतिनिधि सभा सदस्य मोहन आचार्यको सक्रियतामा प्रवेश गरेकालाई काठमाडौँमा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा

फागुन २० गते, २०७७ १५:२५ मा प्रकाशित

दाहाल–नेपाल समूहसँग मिलेर कांग्रेस सरकारमा जानुपर्छः महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन् । उनले आज यहाँ पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल–नेपाल

फागुन १९ गते, २०७७ १२:२९ मा प्रकाशित

विप्लवसंग वार्ता गर्न समिति गठन हुनु सकारात्मक : नेपाली कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले भुमिगत रुपमा शसस्त्र लडाँई गर्दै आएका नेकपाकै एक प्रतिबन्धित विप्लव समूहसंग सरकारले वार्ता गर्नुलाई सकारात्मक भएको अभिव्यक्ति दिएको छ । सरकारले मंगलबार गृहमन्त्री रामबहादुर

फागुन १८ गते, २०७७ १८:५१ मा प्रकाशित

प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : नेपाली कांग्रेस

काठमाडौं। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले अदालतको निर्णयपछि नैतिकताको आधारमा राजिनामा दिनुपर्ने बताएका छन्। कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा प्रवक्ता शर्माले प्रधानमन्त्रीको ब्रहमाले नौतिकताको आधारमा राजिनामा दिनुपर्ने बताएका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च

फागुन ११ गते, २०७७ १८:५६ मा प्रकाशित

अदालतलाई चर्को दवाव पार्नेगरि प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा कांग्रेसको आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर पुगेर अदालतलाई चर्को दवाव पार्नेगरि अभिव्यक्ति दिएको भन्दै विपक्षी दल कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक संजाल मार्फत ओलीले

फागुन ८ गते, २०७७ १९:१५ मा प्रकाशित

कांग्रेस केन्द्रीय समितिको बैठक आघि पौडेल खेमाको छुट्टै छलफल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कमिटिको बैठक आजबाट बस्ने भएको छ । पार्टी कार्यलय सानेपामा बस्ने उक्त बैठकमा प्रतिनिधि सभा विघटनका विरुद्ध आन्दोलनको समिक्षा र १४ औं

फागुन ५ गते, २०७७ ११:५६ मा प्रकाशित

संसद् पुन:स्थापना वा चुनाव दुवैको तयारीमा रहनु : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् पुनस्थापना अथवा चुनाव दुवैको तयारीमा रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । सभापति देउवाले प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दा सर्वोच्चमा विचारधिन रहेको हुनाले

माघ २९ गते, २०७७ १६:१५ मा प्रकाशित

कांग्रेस सच्चिएर अघि बढ्नुपर्ने समय आयो : वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सच्चिएर अघि बढ्नुपर्ने समय आएको बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक सस्थाले तनहुँको दमौलीमा शनिबार सयुक्त रुपमा आयोजना गरेको विरोध सभालाई

माघ २४ गते, २०७७ १८:३० मा प्रकाशित

कांग्रेस अदालतको पक्षमा भएकाले संयुक्त आन्दोलनको बारे सोचिएको छैन : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलनबाट नभई अदालतबाट आउने फैसलाको पक्षमा कांग्रेस रहेको भन्दै संयुक्त आन्दोलनको बारेमा अहिले नसोचिएको प्रस्ट पारेका छन् ।नेता पौडेलले देशलाई अस्थिरतातर्फ लैजान

माघ २४ गते, २०७७ १२:२० मा प्रकाशित

प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली काँग्रेसका भातृ संस्थाहरूले भोलि संयुक्त आन्दोलन गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका तेह्र वटा भातृ संस्थाहरूको संयुक्त आयोजनामा माघ १९ गते (भोलि)  मुलुकभर प्रतिनिधि सभा विघटनका विरुद्धमा आन्दोलन गर्ने भएका छन् ।  प्रतिनिधि सभा विघटनको असंवैधानिक

माघ १८ गते, २०७७ १३:५६ मा प्रकाशित

कांग्रेसले प्रतिनिधि सभा विघटनको विरुद्धमा मुलुकभर तीन दिने विरोध प्रदर्शन गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरुद्धमा तीन दिने विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । पार्टीका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले बताए अनुसार माघ १९ र

माघ १३ गते, २०७७ १७:२३ मा प्रकाशित

असंवैधानिक र अलोकतान्त्रिक विरुद्धको आन्दोलनबाट काङ्ग्रेस कहिलै पछि हट्दैन : नेता यादव

काठमाडौँ ।  नेपाली काङ्ग्रेस सिरहाले जिल्ला भरी संसद् विघटनको विरोधमा कार्यक्रमको आयोजना गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै देशभरि विभिन्न पार्टीका राजनीति प्रतिनिधिहरू

माघ १२ गते, २०७७ १२:४३ मा प्रकाशित

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले शनिवार देशभर विरोध प्रदर्शन गर्दै

काठमाडौँ । कांग्रेसले दोस्रो चरणको आन्दोलन अन्तर्गत प्रतिनिधिसभा विघटनविरुद्ध शनिवार देशभर विरोध प्रदर्शन गर्दैछ । आज सात सय ५३ स्थानीय तहहरूमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम रहेको छ ।

माघ ३ गते, २०७७ १०:५६ मा प्रकाशित