Tag: #professor

नेविसंघले भन्यो, ‘उपप्राध्यापक चलाउनेमाथिको आक्रमणलाई लिएर संगठनमाथि अनर्गल प्रचार गरियो’

काठमाडौं । केही दिनअघि त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागमा कार्यरत उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको घटनाको सम्बन्धमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आपत्ति जनाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले

असोज २३ गते, २०७७ ११:३४ मा प्रकाशित

उपप्राध्यापक चलाउनेमाथि भएको कुटपिटको विरोधमा उपकुलपतिको कार्यालय घेराउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक प्रेम चलाउनेमाथि भएको कुटपिटको विषयलाई लिएर त्रिविका प्राध्यापकहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले बिहीबार त्रिविका उपकुलपतिको कार्यालय घेराउ समेत गरेका छन् । प्राध्यापक चलाउनेमाथि आक्रमण

असोज २२ गते, २०७७ १७:३१ मा प्रकाशित

प्राध्यापक चलाउनेमाथि आक्रमण

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा कार्यरत समाजशास्त्र विभागका प्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण भएको छ । चलाउनेलाई मोटरसाइकलमा आएको एक अज्ञात समूहले आक्रमण गरेको थियो । प्राध्यापक चलाउने बैंकबाट फर्किदै थिए ।

असोज २० गते, २०७७ १२:१९ मा प्रकाशित

प्राध्यापक खगेन्द्र लुइटेलविरुद्ध सर्वोच्चमा उजुरी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा कार्यरत प्राध्यापक खगेन्द्रप्रसाद लुइटेलविरुद्ध सर्वोच्च अदालतमा उजुरी परेको छ । लुइटेलले अदातलतको अवहेलना गरेको भन्दै उनीविरुद्ध १२ गते (सोमबार) उजुरी परेको हो

असोज १३ गते, २०७७ १२:११ मा प्रकाशित