Tag: #school

सरकारको आदेश पालना नगर्ने अटेरी ११ विद्यालयका सञ्चालक र शिक्षकलाई प्रहरीद्धारा नियन्त्रण

रासस । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको सरकारी निर्णय अवज्ञा गर्ने राजविराजका निजी विद्यालयका ११ सञ्चालक एवम् प्रिन्सिपललाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । अनुगमनमा निस्किएको राजविराज नगरपालिकाका

वैशाख १३ गते, २०७८ १६:३५ मा प्रकाशित

हिमालपारिको गाउँमा माइनस १४ डिग्रीमा नियमित पढ्दै बालबालीका

हुम्ला । उच्च हिमाली जिल्ला हुम्लाको हिमालपारिको गाउँ भनेर चिनिने नाम्खा गाउँपालिकाको लिमी गाउँमा माइनस १४ डिग्री तापक्रममा नियमित बाचलबालीकाहरुले पठनपाठन गरीरहेका छन् । कोरोना कहरको समयमा समेत पठनपाठन बन्द

माघ १८ गते, २०७७ १७:१८ मा प्रकाशित

दिवा खाजा बापतको रकम प्रधानाध्यापकले व्यक्तिगत खर्चिएपछि…

गौशाला । महोत्तरी गौशाला नगरपालिका-११ स्थित नेपाल राष्ट्रिय जनता आधारभूत विद्यालय कालीपुरका प्रधानाध्यापक देवनारायण महतोले दिवा खाजाबापतको रकम व्यक्तिगत काममा खर्चिएको पाइएको छ । विद्यालयमा मङ्गलवार बसेको अभिभावकहरूको भेलाको बिच

माघ १४ गते, २०७७ ११:४५ मा प्रकाशित

दश महिनापछि काठमाडौंका सबै विद्यालय खोल्न महानगरको अनुमति

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना महामारीका कारण बन्द भएका काठमाडौंका विद्यालय दश महिनापछि खोल्न अनुमति दिएको छ । महमनगरपालीकाको शिक्षा समितिको बैठकले आफ्ना मातहतका विद्यालय स्वास्थ्य मापदण्ड पालना गर्दै यही

माघ १२ गते, २०७७ १०:५१ मा प्रकाशित

प्रदेश २ : चिसो बढेपछि धमाधम विद्यालय बन्द हुदै

जनकपुरधाम। तराई मधेशमा जाडो बढेसँगै महोत्तरीको गौशाला नगरपालिकाले तीन दिनका लागि विद्यालय बन्द गर्ने भएको छ। कठ्याग्रिँदो जाडो र शीतलहरका कारण महोत्तरी र रौतहटमा पनि समुदायिक तथा निजीविद्यालयहरू बन्द हुन

माघ ४ गते, २०७७ १७:३६ मा प्रकाशित

मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

भक्तपुर। कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । मध्यपुरथिमि नगर शिक्षा समितिको गत सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ अनुसार

माघ २ गते, २०७७ १३:४९ मा प्रकाशित

नौ महिनादेखी बन्द रहेका विराटनगरका विद्यालय बिहीबारदेखि सञ्चालनमा

कोरोना महामारीका कारण विगत नौ महिनादेखि बन्द रहेका विराटनगर महानगरपालिकाका विद्यालय बिहीबारदेखि सञ्चालनमा आएका छन्। विराटनगर महानगरपालिकाले गत मंसिर २१ गते गरेको निर्णयअनुसार विद्यालय सञ्चालनमा आएका हुन्। महानगरले सङ्क्रमणको जोखिम,

पुष २ गते, २०७७ १५:३७ मा प्रकाशित

कोभिड-१९ नियन्त्रण नभएकोले अहिलै काठमाडौंका विद्यालय संंचालन नहुने

काठमाडौँँ । कोभिड–१९ का कारण विगत ९/१० महिनादेखी बन्द अवस्थामा रहेका काठमाडौं महानगरपालिकाका विद्यालय हाल संंचालन नहुने भएका छन् । काठमाडौं महानगरपालिका शिक्षा विभाग र जिल्ला विपत् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ

पुष २ गते, २०७७ १०:२६ मा प्रकाशित

नौ महिनापछि खुले कालिकोटका सामुदायिक विद्यालय

काठमाडौँँ । कोभिड–१९ का कारण नौ महिनादेखि बन्द रहेका कालिकोटका सामुदायिक विद्यालय खुल्न थालेका छन् । नेपाल सरकारले सामुदायिक विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिएपछि स्थानीय तहहरूले सामुदायिक विद्यालय खुलाउन

मंसिर २२ गते, २०७७ १२:०६ मा प्रकाशित

विश्व बैंकको रिपोर्ट – कोभिडका कारण विश्वका ७ करोड भन्दा बढी बालबालिकाको शिक्षा प्रभावित, न्युन आय भएको देशको शिक्षाप्रणाली खतरामा

काठमाडौँँ । विश्व बैंकले कोभिड-१९ को कारण विद्यालय बन्द भएकाले ७.२ करोड भन्दा बढी बालबालिकाको शिक्षा प्रभावित भएको , जसले उनीहरूको गरिब हुने जोखिम निम्त्याएको बताएको छ। यसको मतलब बालबालिकाहरु

मंसिर १८ गते, २०७७ १७:५९ मा प्रकाशित

कोरोना कहर : पढाइ के हुन्छ ?

काठमाडौं : कोरोना भाइरस संक्रमण त्रासका कारण अपनाइएको शिक्षाको वैकल्पिक विधि प्रभावकारी नबन्दा विद्यालयदेखि विश्वविद्यालय तहसम्मको पठनपाठन भद्रगोल बनेको छ।शिक्षा मन्त्रालय र विश्वविद्यालय नेतृत्वले स्पष्ट योजना बनाउन नसक्दा अभिभावक तथा

असोज २८ गते, २०७७ ०७:५० मा प्रकाशित

कोरोना महामारीमा विद्यालय सञ्चालन गरिए कारवाही गर्ने प्रशासनको चेतावनी

लमजुङ । कोरोना महामारीको समयमा पनि जिल्लामा केही सामुदायिक तथा संस्थागत विद्यालयहरु सञ्चालनमा आउन थालेपछि जिल्ला प्रशासन कार्यालय लमजुङले विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । आइतबार प्रशासनले एक विज्ञप्ति

असोज १२ गते, २०७७ १६:४५ मा प्रकाशित

नयाँ शैलीमा खुले विद्यालय

काठमाडौँ । असोज १ गतेदेखि खुलेका लमजुङ क्व्होलासोंथर गाउँपालिकाका २९ वटा सामुदायिक विद्यालय आइतबारबाट भने पुर्णरुपमा खुलेका छन् ।  कोरोना महामारीको कारण विगत ६ महिना देखी बन्द रहेका गाँउपालीकाका विद्यालयहरूमा पठनपाठन

असोज ११ गते, २०७७ १६:०२ मा प्रकाशित

कोरोना कहरकै बीच पठनपाठन

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरिएको छ । कोरोना भाइरस महामारीको सङ्क्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय विस्तारै सञ्चालनमा आएका हुन् । जिल्लाको

असोज ११ गते, २०७७ १०:५६ मा प्रकाशित

दरबार हाइस्कूलको भवन हस्तान्तरण

काठमाडौं । चीन सरकारको सहयोगमा पुनःनिर्माण भएको दरबार हाइस्कूलको भवन आज हस्तान्तरण भएको छ ।गत माघ महिनामै निर्माण सम्पन्न भएको सो विद्यालय भवनको हस्तान्तरण प्रक्रिया कोभिड–१९ का कारण ढिलो भएको

भदौ २३ गते, २०७७ १७:५५ मा प्रकाशित

अभिभावकको आग्रह: सुरक्षाको पूर्व तयारी गरेर मात्रै विद्यालय खोल्नु

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले आज आयोजना गरेको भर्चुअल संवादमा विद्यालय पुनः सञ्चालन कार्य ढाँचा, २०७७ को मस्यौदामा स्थानीय सरकारको अगुवाइ र विद्यालय व्यवस्थापन समितिको सक्रियता बढाउनुपर्नेमा पनि जोड दिइएको

साउन २५ गते, २०७७ १९:४७ मा प्रकाशित

कोरोना महामारी बढेपनि विद्यार्थी भर्ना कार्यक्रम रोकिँदैन : शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोनाको महामारी बढेपनि विद्यार्थी भर्ना अभियान नरोकिने बताएको छ । कोरोना महामारी बढेकाले विद्यार्थी भर्ना कार्यक्रम पनि यही रोकिने हो कि भन्ने अन्योल

साउन २२ गते, २०७७ १३:३२ मा प्रकाशित

विद्यालय पुनःसञ्चालनको अधिकार स्थानीय तह र व्यवस्थापन समितिलाई दिन सुझाव

काठमाडौँ। कोरोना महामारीका कारण बन्द रहेका विद्यालय पुनः सञ्चालनका लागि सम्बन्धित स्थानीय तह र विद्यालयलाई अधिकार दिने गरी सङ्घीय सरकारले कार्यविधि ल्याउनुपर्ने विज्ञ र सरोकार भएका पक्षले सुझाव दिएका छन्

साउन १८ गते, २०७७ १३:४४ मा प्रकाशित